कोभिड खोप भारतबाट डेढ महिना पछि आउने

बिरगंज, १६ असार
नेपालले भारतको सिरम इन्स्टिच्युटसँग १० लाख कोभिड सिल्ड खोप खरिद गरिएको सम्झौता अनुसार गत चैत्रमै नेपाल आइस्कनु पर्ने तर खोप भारतले अझै डेढ महिना वितदा पनि पढाउन सकेको छैन ।


भारतले आफनै देशका जनताहरुलाई कोभिड सिल्डको दोस्रो खोप दिएपछि मात्र छिमेकी तथा अन्य देशमा पढाउने निति बनाएको छ ।


कोभिड सिल्डको दुबै खोप लगाएका भारतमा हाल करिब ५ प्रतिशत रहको छन, तर पहिलो खोप लगाउनेमा २० प्रतिशत भन्दा बढीले लगाएका छन । कोभिड विरुधको खोप जनवरी १५ देखि सुरु गरिएको हो । भारतले २० प्रतिशत खोप लगाइ सकेपछि मात्र छिमेकी राष्ट्रहरुलाई उपल्बध गराउने जानकरी प्राप्त भएको हो ।


नेपालमा उचित स्वास्थ्य सुविधा नपाएर मात्र नेपालमा चैत्र महिनामै करिब ४ हजार भन्दा ज्यदाले कोरोना संक्रमित भई मृत्यु भएको हो । भारतको दिल्लीमा रहेको नेपाली दुतावासले खोपको लागि बारम्बार प्रयास गर्दा पनि केही उपलब्धि भारतबाट पाउन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *