भारतीय अभिनेत्री मंदिरा बेदीको पति राज कौशलको मृत्यु, हृदय घातले लियो जान

भारत, १६ असार
भारतीय अभिनेत्री मंदिरा बेदीको पति राज कौशलको निधन भएको हो । रिपोटर््सको अनुसार, उनलाई कार्डिएक अरेस्ट भएको थियो । राजलाई स्वास्थ्यमा कुनै प्रकारको सम्स्या रहेको थिएन ।

उनलाई बुधवार बिहान अचानक कार्डिएक अरेस्ट भएरै मृत्यु भएका हुन । राजको मृत्युको खबर सुनेर बलिवुड इंडस्ट्री का सबै परिवार शोक सोसलमिडियाँ मार्फत साझा गरेका छन ।


भारतीय बलिवुड इंडस्ट्री मा डायरेक्टर तथा प्रोडयुसर पदमा रहेको राजले ४९ वर्षको उमेर मै विश्वलाई अलविदा गरे । उनको हाल २ बालबालिका रहेका छन ।


आइतबार राजले साथीहरु सँग पार्टी मनाएका थिए । उनले पार्टीका केही फोटो इन्स्टाग्राममा पोस्ट गरेको थिए । पार्टीमा लिइएको फोटोमा राजको को साथी अंगद बेदी , नेहा धुपिया वगैरह रहेको छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *