बालिका हत्या प्रकरणमा दुई प्रहरी तानिए जिल्लामा, अनुसन्धान जारी

बर्दिबास
६ वर्षीय गुलाब्स खातुनको हत्यामा मुच्छिएका दुई प्रहरीलाई तानिए जिल्लामा । गाँउलेहरुले गरेको प्रर्दशनले गर्दा हत्यारालाई सहयो गर्दैै आएको भन्दै दुई प्रहरीलाई जिल्लामा तानिएको हो । जिल्लामा तानिएका दुबै प्रहरी इलाका प्रहरी कार्यालय बर्दिबासमा कार्यरत एक हवल्दार र एक सइ जिल्ला प्रहरी कार्यलय मोहोत्तरी मा तानिएका छन । जिल्लामा तानिएका प्रहरी मध्ये एक को नाम सइ बीरेन्द्र सिंह हो भने अर्कोको नाम हवलदार फुलगेन मण्डल हो । दुबै माथि अनुसन्धान भइरहेको जानकारी एसपी टिका केसीले साझा गरेको हुन ।
बर्दिीबास मा भएको घटना बारे र गोली काण्ड घटनाको छनबिनका लागि गृहमन्त्रालयले गठन गरेको अनुसन्धान टोली घटनास्थलमा पुगेको छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *