भारत, फतेहपुर
बलात्कार पीडितलाई कारमा सवार भएका केही व्यक्तिहरुले भारतमा पर्ने फतेहपुर सहर को कोतवाली क्षेत्रबाट एक महिलालाई अपहरण गरेका छन । पीडिताको परिवार तर्फबाट परेको निवेदन को कारण भारतीय प्रहरीले ७ जना दोषीलाई पक्राउ गरी अनुशनधानलाई अगाडी बढाएको छ । तर अच्चमको कुरा यो पनि छ कि जसको खिलाफ प्रहरीमा निवेदन गरेको छ तिनीहरुले पहिला पनि युवतीलाई अपहरण गरि बलतकार गरेको थिए । तर बलतकारी हाल अहिले सधारण जमानतमा बाहिरीएका छन ।
शहर कोतवालीका इन्चार्ज इन्स्पेक्टर रविन्द्र श्रीवास्तवले मंगलवार उक्त क्षेत्रको गाउँकी १८ वर्षीय बालिका सौच गर्न सोमबार साँझा ५ बजे बाहिर गएकी थिइन त्यसै बेला अपहरणकारीले अपहरण गरि बलतबार गरेका हुन ।
अधिकारीले भने कि गत ७ अक्टुबर पीडितालाई अपहरण गरिएको थियो, अपहरण र बतात्कार सम्बन्धी धारा अन्तरर्गत र पोक्सो ऐन अन्तर्गत कुलदिप लोधी , जय सिंह र उसकी पत्नी मीना लाई गिरफ्तार गरि जेलमा थुनिएको हो । तर अपराधीहरु खुल्ला रुपले छोडीएका छन ।

