लकडाउन बारे आज झलफल हुने

काठमाडौं, ८ भदौ /
आज उपत्यकामा लकडाउन बारे समयावधि थपगर्ने बारे निर्णय गरिने छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सल्लाह तथा सुझावपछि उपत्यकामा लकडाउन थप गर्ने तैयारी सुरु गरिएको काठमाडौँ जिल्ला प्रमुख अधिकारी कालीप्रसाद पराजुलीले बताएका हुन ।


सरकारले जारी गरेको पछिलो लकडाउनको समय सिमा मंगलवार राति १२ बजे सकिने छ । लकडाउनको मोडालिटिबारे आजै सरकारले बसाउन लागे ३ बजेको बैठकमा निर्णय हुनेछ ।


आज जारी हुने लकडाउनमा शिक्षक संस्था, फिल्महल, चिडियाखाना , दोहोरी साँझा तथा स्वीमिङ पुल जस्ता ठाँउमा भिडभाडा ज्यदा हुने भएको कारणले बन्द रहिरहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *