काबुल बिमानस्थलमा भएको आतंकी हमलामा १०० भन्दा ज्यदाको मृत्यु, भिडियो सहित

ऐजेन्सी /
अफगानिस्तानको राजधानी सहर काबुलमा थुप्रै बम विष्फोट पछि जनताहरुको मनमा उथलपुथल भएको छ । काबुल बिमानस्थान नजिक ७ बम विष्फोट भई १२ जना अमेरीकी सैनिक यसको साथै मृत्युहुने संख्या १०० भन्दा अधिक पुगेको छ । । यसको साथै ६० घायल भई अस्पतालमा भर्ना गरिएका छन ।


अफगान स्रोतहरु बाट प्राप्त जानकारी अनुसार काबुल बिमानस्थल नजिकै आतंकवादी हमलामा पाकिस्तानको कनेक्शन भएको संका गरिएको छ ।


पाकिस्तानमा हमलाको सरकीट तैयारी गरि काबुलमा अंजाम दिएको र यस कार्यमा खतरनाक आतंबादी असलम फारुक को हाथ हुन सक्ने अफगानी स्रोतबाट जानकारी प्राप्त भएको छ ।

अफगानिस्तानको काबुल विमानस्थलमा आक्रमण हुन सक्ने चेतावनी, अफगानिस्तानमा रहेका नेपालीको उद्धार जारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *