नेपाली कांग्रेसका कुनै कार्यकर्ता अन्य पार्टीमा प्रवेश नगरेको भन्दै प्रेश वक्तब्य जारी

रोशन गुप्ता /
जीतपुर, २२ भदौ
जीतपुरसिमरा उपमहानगरपालिका वडा ७ का कुनै पनि नेपाली कांग्रेसका कार्यकर्ता अन्य पार्टीमा प्रवेश नगरेको नेपाली कांग्रेस वडा कमिटिले प्रेश वक्तब्य जारी गर्दै स्पष्ट परेको छ ।


नेपाली कांग्रेस जीतपुरका कार्यकर्ताले एमाले तथा अन्य पार्टीमा प्रवेश नगरेको जानकारी सहित प्रेस विज्ञाप्ती जारी गर्दै प्रकाशित गरिएको समाचार मा सच्याउने माग गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *