स्वाती मिडियाको बार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना

रोशन गुप्ता /
जीतपुर, २७ भाद्र
जीतपुरसिमरा उपमहानगरपालिका वडा ७ को जीतपुर स्वास्थ्यचौकीमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । यस रक्तदान कायक्र्रम ५१ जनाले सहभागीता जनाएका थिए ।


स्वाती मिडिया प्रा.लि ले संचालन गर्दौ आएको एपी खबरको वार्षिक उत्सवमा रक्तदान कार्यक्रम आयोजना गरिएको प्रा.लि का अध्यक्षले बताएका हुन ।


जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख सरस्वती देवी चौधरीको प्रमुख आतिथ्यतामा सम्मपन्न भएको थियो । कार्यक्रमको शुभारम्भ स्थानीय ब्यवसायी एवम नेपाल बिहार रेडियो स्रोत संघका जीतेन्द्र साह सोनार गरेको हुन ।


कार्यक्रममा नगर उधोग वाणिज्य संघका अध्यक्ष संजय साह, शिवजी साह सोनार , स्थानिय समाजसेवी मनोज गुप्ता, युवा संघ नेपालका मनोज साह, अफताब आलम , सोहन शर्मा, सावित्री पिपले, मनिर अंसारी तथा स्थानिहरुको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *