कक्षा १ देखि १२ सम्मका पुस्तक अनलाईन माध्यमले पठन पाउने

काठमाडौ, १९ कार्तिक /
छिमेकी राष्ट्र चिनमा कोरोना को प्रकोप दिनप्रति दिन दोबर हुदै गर्दा सिकाई चौतारीको शुभारम्भ गरिएको छ । देशमा लकडाउन गर्ने अवस्था यदी सृजना भयो भने अब विधाथीहरु घरमै बसेर अनलाईन माध्यमले पढन पाउने छन । कोरोना लाई लक्षित गर्दै पढन र हेर्न सकिने गरि तयार गरिएको सिकाई चौतारीको शुभारम्भ गरिएको विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सिकाई चौतारीको निर्मान गरिएको हो ।


सहरमा प्रविधिको विकास भइसकेको छ तर दुरदराजका विधाथीहरुलाई लक्षित गर्दै कार्यक्रमलाई सहज, सरल ग्रहणशील हुनुपर्ने पौडेलले बताएका हुन ।


लामो समयको प्रयासबाट अनलाईन शिक्षामा सफलतापाएको इन्जिनियर कविन्द्र मानन्धरले बताएका हुन । यस लाई अगामी दिनहरुमा अझै प्रभावकारी बनाई आम जनताहरुको पहुच सम्म पुर्याउने हाम्रो लक्ष्य भएको मानन्धरले बताएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *