सुनको मुल्यमा ६ सय रुपैयाँले ब्रिधि

काठमाडौँ, १६ पुस /
शुक्रबार देखि सुन र चाँदी दुबैको मुल्यमा ब्रिधि भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले बताएको छ । सुनको (छापवाला) मुल्यमा तोलाको ६ रुपैयाँले ब्रिधि भएको छ भने चाँदीको मुल्य तोलाको १५ रुपैयाले ब्रिधि भएको जानकारी महासंघले जनाएको छ ।


संघले छापावाला सुनको मुल्य ९२ हजार ७ सय रुपैयाँ निरधारण गरेको छ । बिहीबार सम्म सुनको मुल्य ९२ हजार एक सय रुपैयाँ रहेको थियो । त्यसै गरि चाँदीको मुल्य विहीवार १ हजार दुई सयमा कारोबार भएको थियो भने हाल सो मुल्यमा १५ रुपैयाँको ब्रिधि भई १ हजार ६० रुपैया कायम रहेको छ । महासंघका अनुसार तेजावी सुनको मुल्य ९२ हजार एक सय रुपैया निधारण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *