ताजा तथा सफा तरकारी अब ड्रिम ताज मार्टमा, कोरोना संक्रमण बाट बचौं

SLF खबर, जीतपुर–२० पुष/

विश्वमा अहिले कोरोना भाइरस (कोभिड–१९) को दोस्रो चरण चलिरहेको वैज्ञानिकहरुको भनाइ रहेको छ । कोरोना संक्रमण नघटे पनि विश्वभर अहिले लकडाउनलाई लचिलो बनाइएको छ । धेरै राष्ट्रमा लकडाउनलाई लचिलो बनाउदा अझौ कोरोना बढने भएको कारणले कोरोना परिक्षण र कन्टयाक्ट टे«सिङलाई तीव्रता दिदै गरेका छन ।

कोरोना संक्रमणलाई मध्ये नजर गर्दै जीतपुरसिमरा उपमहानगरपालिका–७ जितपुर स्थित ड्रिम ताज मेगा मार्टका प्रो. विनोद प्रसाद कलवारले आफ्नो जन्म दिनको अवसरमा अब ताजा हरियो तरकारी मार्टमा बिक्री हुने बताएका छ । बजारको धक्का तथा कोरोना संक्रमित हुने बाट जनताहरुलाई बचाउनको लागि हामीले यो सेवा मार्टमा थपेका हौ वहाले स्पस्ट पारे ।

ड्रिम ताज मेगा मार्टले एकै छाना भित्र घरमा अवस्यक पर्ने सम्पुर्ण समान छुटका साथ बिक्री गर्दैआएको छ । ग्राहक का चाहना अनुसार मार्टले सेवा एक बाट अर्को थपदै आएको छ ।

ग्राहकका अनुसार पहिलो चरणमा पुजा समाग्री र अर्को चरणमा ताजा तरकारी उपल्बध गराउने भएको छ । अब ग्राहकले बजारमा पाउने सम्पुर्ण सेवा एकै ठाँउमा छुटका साथ उपल्बध हुनेछ । बाजरको धक्का तथा कोरोना संक्रमण बाट बचन का सथै बचत गर्न मौका पनि पाउनुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *