रोशन गुप्ता
काठमाडौ, ११ बैशाख /

नेपाली काँग्रेसले गगन थापाको नेतृत्वमा आज घोसनापत्र सार्वजनिक गर्ने निर्णय लिएको छ । सो घोसना पत्रमा स्थानीय निकाय निर्वाचन एजेण्डास्वरुप काँग्रेसले घोषणापत्र सार्वजनिक गर्ने जानकारी प्राप्त भएको छ ।

लोकतन्त्र दिवसको अवसरमा सानेपामा आयोजित कर्यक्रमको विचमा करिब १ बजे घोषणपत्र सार्वजनिक गर्न लागेको काँग्रेसले जनाएको छ ।

घोषणापत्र तैयार गर्ने जिम्मा महामन्त्री गगन थापालाई दिइएको थियो । यसै कार्यक्रमको विचमा घोषणापत्र सार्वजनिक गर्ने तैयारी रहेको जानकारी प्राप्त भएको छ ।


