यात्रु बस दुर्घटनामा १६ जनाको मृत्यु, जानौ घटनाको बारेमा

रोशन गुप्ता
बारा, २० आश्विन
/

बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका २२ स्थित पथलैया–हेटौडा सडक अन्तर्गत ३ नम्बर पुलमा यात्रुबस दुर्घटनामा मृत्क संख्या १६ पुगेको छ । हेटौंडाबाट बा.प्र ०६–००१ ख ०११० नम्बरभएको बस पथलैया आउदै गरेको बेला ३ नम्बर पुलबाट बस खोलामा झरेको थियो ।


हाल घटना बारे जानकारी जिल्ला प्रहरी कार्यालय मकवानपुरले हाल सम्म १६ जनाको मृत्यु भएको बताएका छन । यस घटनामा १० पुरुष र ६ महिला हाल मृत्यु भएका छन भने घायल भएकाहरुको उपचार सिमराको अल्पपाइन र हेटौडाको अस्पतालमा भइरहेको कार्यालयले बताएको छ ।


करिब २० मिटर तल झरेको बसमा ३५÷४० यात्रु सवार थिए, उक्त बसको लोड अत्यधिक भएको कारणले मृत्क संख्या अझै बढन सक्ने जिल्ला प्रहरी कार्यालय कलैयाले जनाएको छ ।

मृत्यु हुनेको संख्या ;- हाल सम्म पुरुष १० जना र महिला ६ जना गरी जम्मा १६ जना बुझिएको ।
घाईतेहरुको संख्या ;- २ जना गम्भिर ११ मध्यम नामथर आउन बाकी


पुरानो मेडिकल चितवन
मृतकको नामावली
१.) जिल्ला धनुषा जनकपुर उ.म.न.पा. ५ बस्ने बर्ष ५० कोसन्तोष कुमार राय १३;५१ मा मृत्यु
चुरेहिल अस्पताल हेटौडामा उपचार भईरहेको घाईतेहरुको नामावली ;-
१.) जिल्ला पर्सा बि.म.न.पा.१४ बस्ने वर्ष ३४ को अनवर अंसारीको टाउको,र शरिरको बिभिन्न भागमा चोट अवस्था मध्यम
२.) जिल्ला बारा जितपुरसिमरा उ.म.न.पा.२१ अम्लेखगंज बस्ने वर्ष १८ को आरएन बम्जनको बायाहात र शरिरको बिभिन्न भागमा चोट अवस्था मध्यम
३.) ऐ. कलैया उ.म.न.पा. १४ घर भई हाल हेटौडा उ.म.न.पा. ८ बस्ने सागिर आलमको छोरा वर्ष ५ को अनस आलमको भित्री चोट अवस्था मध्यम
४.) जिल्ला चितवन भरतपुर म.न.पा. १२ बस्ने वर्ष १६ की रितिका चौधरीको टाउको,र शरिरको बिभिन्न भागमा चोट अवस्था मध्यम
५.) ऐ.ऐ. बस्ने निजको बहिनि वर्ष १२ कि प्रिति चौधरीको टाउको चोट अवस्था गम्भिर
६.) जिल्ला स्याङजा आदिखोला घा.पा. ६ बस्ने वर्ष ४० की दिप्ती नारायण ढकालको टाउको,र शरिरको बिभिन्न भागमा चोट अवस्था मध्यम(चालक)
७.) जिल्ला पर्सा पकहा मैन्पुर गा.पा. ४ बस्ने वर्ष २० को सन्देश यादवको टाउकोमा चोट अवस्था सामान्य


पुरानो मेडिकल हस्पिटल चितवन
१.) नामथर बतन नखुलेको बर्ष १५ की महिला- अवस्था गम्भिर
२.) जिल्ला पर्सा बिरगंग म.न.पा १६ बस्ने बर्ष २ की साक्षी चौरसिया मध्यम
३.) ऐ.ऐ.बस्ने बर्ष ९ को दिब्य चौरसिया मध्यम
४.) ऐ.ऐ.बस्ने बर्ष ३५ की लक्ष्मीया देवी मध्यम
५.) ऐ.ऐ.बस्ने बर्ष २२ की रबिना चौरसिया मध्यम
६.) ऐ.ऐ.बस्ने बर्ष २५ को सन्दिप चौरसिया मध्यम
७.) जिल्ला चितवन खैरहनी न.पा. ८ बस्ने बर्ष ५४ को भिमसेन अधिकारी मध्यम
८.) ऐ.ऐ. बस्ने बर्ष ३८ की रबिना अधिकारी मध्यम
९.) ऐ.ऐ.बस्ने बर्ष १७ को सन्देश अधिकारी मध्मम
१०.) ऐ.ऐ.बस्ने बर्ष १४ को सृष्टि अधिकारी मध्यम
११.) जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा.१४ बस्ने बर्ष ३४ की मन्जु कुमारी लोप्चन मध्यम
१२.) ऐ.ऐ.बस्ने बर्ष ७ की सुवानी घिसिङ मध्यम
१३.) ऐ.ऐ.बस्ने बर्ष १२ को बिज्ञान घिसिङ मध्यम
१४.) ऐ.ऐ.बस्ने बर्ष १४ को अमृत लोप्चन मध्यम
१५.) ऐ.ऐ.बस्ने बर्ष १४ को प्रशान्त स्याङ्तान मध्यम
नयाँ मेडिकल हस्पिटल चितवन
१.) जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा १४ बस्ने बर्ष ४४ की ठुलि माया लोप्चन मध्यम
२.) जिल्ला चितवन भरतपुर म.न.पा.२२ बस्ने बर्ष २१ को आयुष बास्तोला मध्यम
३.) जिल्ला चितवन राप्ती न.पा.८ बस्ने अं.बर्ष ६४ को श्रि प्रसाद त्रिपाठी मध्यम,
नारायणी उपक्षेत्रीय अस्पताल बिरगंगज
१.) जिल्ला पर्सा बिरगंज म.न.पा. १६ नगवा बस्ने बर्ष ६० कि मालती देवी चौरसिया मध्यम

उपचारको क्रम जारी नै छ , रिपोर्ट आउने वितिकै हजुरहरुलाई अवगत गराउने नै छौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *