३ नम्बर पुलमा यात्रुबस दुर्घटनामा १० जना भन्दा ज्यदाको मृत्यु

रोशन गुप्ता
बारा, २० आश्विन
/


बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका २२ स्थित पथलैया–हेटौडा सडक अन्तर्गत ३ नम्बर पुलमा यात्रुबस दुर्घटनामा १० जना भन्दा ज्यदाको मृत्युभएको छ । हेटौंडाबाट बा.प्र ०६–००१ ख् ०११० नम्बरभएको बस पथलैया आउदै गरेको बेला ३ नम्बर पुलमा बस खोलामा झरेको छ ।


हाल घटना बारे जानकारी बाराका प्रमुख अधिकारी कृष्ण बहादुर कटुवालले हाल सम्म १० जनाको मृत्यु भएको बताएका छन । यस घटनामा घायल भएकाहरुको उपचार सिमराको अल्पपाइन र हेटौडाको अस्पतालमा भइरहेको वहाँले बताए ।


दुर्घटनाको थप विवरण आउदै छ, रिपोर्ट आउने वितिकै हजुरहरुलाई अवगत गराउने नै छौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *