रोशन गुप्ता
जितपुर–७
२०७७ फागुन १२ गते
ओली सरकारले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटन निर्णयलाई सर्वोच्च अदालतले बदर गरेको छ । सर्वोच्च अदालतको यस फैसला प्रति मंगलवार देशमा दिपावली मनाइएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले ठोकुवा गरेको थिए कि प्रतिनिधिसभा पुनस्थापनाको आदेश हुनै सक्दैन तर अदालत प्रमाणमा चलने हो कुनै एक व्यक्तिको हिसाबले होइान, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेता सुनिल गुप्ताले बताएको छन ।
सर्वोच्च अदालतको फैसलाले आम जनता र नेपालको संविधानको जित भएको र मंगलवार गरिएको फैसलाले नयाँ आयाम खडा गर्नेछ यसको साथै लोकतन्त्रको विकास हुने र सुद्धढिकरणमा टेवापुग्ने, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेता सुनिल गुप्ताले भने को हुन ।

