भारत
भारतीय अभिनेत्री अनुशका शर्मा दुबईबाट फर्केदेखि लगातार फिल्म शुटिंमा व्यस्थछी । उनको गर्भावस्था लकवाला फोटो सोशल मिडियामा भइरल भइरहेको छ । आजै उनी शुटकोबेला पहेलो ड्रेसमा देखा परेको थिइन । फ्यानहले भन्ने गर्दैछकी उनी गर्भावस्थामा तौल बढाइन्न ।
एक फ्यान्सले लेखेकी अनुष्का आठ महिनाको गर्भवती महिला देखिएन्न, उनी पहिला जस्तो थिइन त्यस्तै आज देखिदैछीन । यसको सााथै धेरै फ्यान्सले भनेकी उनी प्रेग्रेंसी ग्लो र अनुहारमा हसिलो मुस्कान देखन सकिन्छ ।

