प्रहरी कार्यालय नजिकै एक युवक मृतक अवस्थामा फेला परेको, मृतको घाटीमा टेलिकम को तार

कन्चनपुर
यही मंसिर १२ गते कन्चनपुरमा रहेको प्रहरी कार्यालय नजिक शुक्रबार एक युवक करिब ३५ वर्षभएको मृत भेटिएका छन । शंस्कापद तरिकाले उनको मृत्यु भएको महेद्रनगर वडा प्रहरी कार्यालय नजिकै घटना भएको प्रहरीले जनाकारी साझा गरेको हुन ।
मृत युवको को घाटीमा टेलिकमको तारबेरीएको अवस्थामा भीमदत्त नगरपालिका वडा नं ४ मृत भेटिएका छन । हाल अहिले मृतको पहिचान भने खुल्न नसकेको कन्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले जानकारी दिएका हुन ।
सय मिटरको दुरीमा शंस्कापद अवस्थामा घटना हुनु भने प्रहरीको शान्ति–सुरक्षामा ठुलो प्रश्न चिन्ह लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *