बारा, १७ असार शुक्रबार सम्म एसएसईई को नतिजा सर्वजनिक गर्ने तैयारी राष्ट्रिय परिक्षा बोर्डले रहेको जनाएको छ ।
बोर्डका अनुसार अहिले परिक्षाफल प्रकाशनको अन्तिम काम भइरहेको परिक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले जनाएको छ । असोज २२ गते शुक्रबारको दिन सम्म परिक्षा प्रकाशित गरीने सम्पूर्ण तैयारी भएको परिक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले बताएका छन ।
परिक्षाको नतिजा कुन लेटर ग्रेडिङ अनुसार सार्वजनिक गर्ने भन्ने विषयमा हाल कुनै निणय नभएको परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।