बागमती प्रदेश सभा बैठक ११ बजे देखि बस्दै

बारा, १८ असोज
बागमती प्रदेश सभाको बैठक ११ बजे देखि बस्दै छ । आईतबार बस्ने भनेको बैठक स्थगित भएको थियो भने आज ११ बजे विहान बस्न लागेको हो ।

प्रतिपक्षी दलको विमतीसहित अवरोधका कारण आर्थिक वर्ष २०८०÷७१ को बजेटमा बैठक स्थगित हुँदै आएको छ । उनीहरुको आरोप छ कि बजेट विभेदकारी छ । 

असार १७ गते बोलाइएको बैठक ढिलो गरि ४ बजे सुरु भएको थियो । बैठक ढिलैबसाए पनि सफल हुन सकेन्न, प्रतिपक्षले विभिन्न माग राखेर नाराबाजी गरे पछि सो बैठक आज ११ बजे राखिएको छ । 

११ बुँदे माग सहित हिजै एमालेले पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै सो विषय बजेटमा समावेश गर्नु पर्नेमा जोड दिएका थिए । 

आजको बैठकमा सबैको सहमति देखेपनि बैठक सुचारु हुनेमा अझै शंक कायमै रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *