लोकसेवा बैशाख २९ गते हुने खरिदार परिक्षाको प्रथम पत्रको सम्भावित प्रश्नहरु Roshan GuptaApril 6, 2024 No Comments खरिदार प्रथम पत्र ( सेट – 1 ) 1 / 30 ९३ औँ संस्करणको ओस्कर अवाड २०२४ मा उत्कृष्ट चलचित्रको उपाधि जित्ने चलचित्र कुन हो ? Oppenheimer Everything Everywhere all at once code Namaland 2 / 30 लोक सेवा आयोगको चौथो राष्ट्रिय सम्मलेन कहिले र कहाँ सम्पन्न् भएको हो ? वि.स २०८० फागुन २३ र २४, वीरेन्द्रनगर वि.स २०८० फागुन २२ र २३, पोखरा वि.स २०८० फागुन २४ र २५, काठमाडौँ वि.स २०८० फागुन २३ र २४, बुटबल 3 / 30 सौर्य प्रणालीको सबैभन्दा ठूलो फुच्चे ग्रह (Dwarf Planet)कुन हो ? Ceres Pluto Haumea Makemake 4 / 30 निम्न कथनहरु ठिक बेठिक के हुन ? पहिचान गर्नुहोस ।१) रोनाल्ड एमन्डसेनले उत्तरी ध्रुव पत्ता लगाएका हुन ।२) रोवर्ट पेयरीले दक्षिण ध्रुव पत्ता लगाएका हुन ।३) पेट्रो अलमारेजले ब्राजिल पत्ता लगाएका हुन । 3 ठिक 1 र 2 बेठीक 1 र 2 ठिक 3 बेठिक 1 र 3 ठिक तर 2 बेठिक 2 र 3 ठिक 1 बेठिक 5 / 30 क्षेत्रफलको आधारमा एसिया महादेशको सबैभन्दा सानो भूपरिवेष्ठित राष्ट्र कुन हो ? अफगानिस्तान नेपाल काजकिस्तान अर्मेनिया 6 / 30 नेपालको सबैभन्दा होचो हिमरेखा रुपनाला कुन जिल्लामा रहेको छ ? मुस्ताङ मनाङ म्याग्दी गोरखा 7 / 30 संयुक्त राष्ट्रसंघीय मानव अधिकार आयोगको स्थापना कहिले भएको हो ? सन १९४७ सन १९४८ सन १९४६ सन १९४५ 8 / 30 पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा कहिले गरिएको हो ? २०८० फाल्गुन १५ २०८० चैत्र ४ २०८० बैशाख २० २०८० सावन २ 9 / 30 नेपालमा कागजी नोटको प्रचलन कसको पालाखेखि भएको हो ? मोहनशमशेर भीमशमशेर जुद्धशमशेर पदमशमशेर 10 / 30 "We don't have plan B because there in no planet B" भन्ने भनाई कसको रहेको हो ? एन्टोनियो गुटेरसे कोफी अन्नान बोत्रोस बोत्रोस घाली वान कि मुन 11 / 30 समूह १ र समूह २ विच जोडा मिलाई कोडबाट सही उत्तर छनौट गर्नुहोस ।समूह १ समूह २मगर पण्डितनेवार भुसालथारु गुभाजुक्षेत्री भर्रा a-4, b-3, c-2, d-1 a-1, b-2, c-3, d-4 a-1, b-3, c-2, d-4 a-2, b-3, c-4, d-1 12 / 30 २०६८ सालको तुलनामा २०७८ सालको जनगणनामा तल धर्मावलम्बीहरुको संख्या घटे बढेको ठिक गलत के हुन? छुटयाउनुहोस ।१) हिन्दु धर्मावलम्बीहरुको जनसंख्या प्रतिशत बढेको छ ।२) बौध धर्मावलम्बीहरुको जनसंख्या प्रतिशत घटेको छ ।३) इस्लाम धर्मावलम्बीहरुको जनसंख्या प्रतिशत बढेको छ । १ ठिक तर २ र ३ गलत ३ ठिक तर १ र २ गलत २ र ३ ठिक तर १ गलत १ र २ ठिक तर ३ गलत 13 / 30 विघापति कुन भाषाका प्रसिद्ध कवि हुन ? मैथली नेवारी संस्कृत हिन्दी 14 / 30 तलका कथनहरु ठिक बेठीक के हुन ? छुटयाउनुहोस ।१) राजा महेन्द्रलाई नेपालको परराष्ट्र नीतिका प्रवर्तक मान्छि ।२) नेपालको परराष्ट्र नीति सञ्चालनको एक आधार संयुक्त राष्ट्रसंघको वडापत्र हो । १ र २ दुबै बेठीक १ ठिक २ बेठीक २ ठिक र १ बेठीक . १ र २ दुबै ठिक 15 / 30 देहायमा उल्लेखित मध्ये संयुक्त राष्ट्रसंघको मान्यता प्राप्त भाषा कुन होइन ? चिनिया जर्मनी स्पेनिस साउदी 16 / 30 ASEAN को संस्थापक राष्ट्र कुन होइन ? मलेसिया इन्डोनेसिया कम्बोडिया थाइल्याण्ड 17 / 30 समूह १ र समूह २ बीच जोडा मिलाई कोडबाट सही उत्तर छान्नुहोस ।समूह १ समूह २Father of Experimental Science माइकल फाराडेMultiple Proportion आर्किमिडिजPrince of experiment अल्वर्ट आइन्स्टाइनTheory of Relative जोन डाल्टन a-2, b-1, c-3, d-4 a-1, b-2, c-3, d-4 a-2, b-4, c-1, d-3 a-2, b-1, c-4, d-3 18 / 30 पेन्सिलिनको आविष्कार कसले गरेका हुन ? अलेक्जेण्डर फ्लेमिङ म्याडम क्युरी फ्रेडरिक बेन्टिङ लुई पास्चर 19 / 30 पर्यावरण सम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन कहिले र कहाँ भएको थियो ? सन १९७३, जेनेभा स्वीट्जरल्याण्ड सन १९७७, नेरोवी सन १९७१, हेल्सिन्की सन १९७२, स्कटहोम 20 / 30 युरोपियत युनियनमा आबद्ध देशहरुको संख्या कति रहेको छ ? १८ २७ २५ ३१ 21 / 30 विश्व पानी दिवस २०२४ को विश्वस्तरिय नारा के हो ? Accelerating Change Leaveraging Water for Peace Valuing Water Groundwater : Making the invisible visible 22 / 30 समूह १ र समूह २ बीच जोडा मिलाई कोडबाट सही उत्तर छनौट गर्नुहोस ।समूह १ समूह २जुगल विमानस्थल बागलुङसल्ले विमानस्थल खोटाङमनमाया विमानस्थल रुकुमढोरपाटन विमास्थल डोल्पा a-4,b-2,c-4,d-1 a-4,b-1,c-2,d-3 a-4,b-3,c-2,d-1 a-2,b-3,c-4,d-1 23 / 30 सामान्यतया मानिसलाई एक दिनमा कति किलोग्राम अक्सिजन चाहिन्छ ? १५ २९ २८ १६ 24 / 30 सबैभन्दा छोटो कार्यकाल भएको संयुक्त राष्ट्रसंघको महासचिव को हुन ? कोफि अन्नान टिग्वेली वान कि मुन बुत्रोस बुत्रोस घाली 25 / 30 मौजा, प्रगन्ना र जिल्ला कुन कालका तीन प्रशासनिक व्यवस्था रहेको थियो ? लिच्छविकाल कुनै पनि होइन राणाकाल मल्लकाल 26 / 30 वि.स. १८४६ मा नेपाल र तिब्बत विच कुन सन्धी भएको थियो ? थापाथली सन्धी वाणिज्य सन्धी केरुङ सन्धी वेत्रावती सन्धी 27 / 30 स्वच्छ वातावरणको हक नेपालको संविधानको कुन धारामा व्यवस्था गरिएको छ ? धारा १४ धारा ३० धारा २६ धारा २९ 28 / 30 USB को अर्को नाम के हो ? CPU Hard Disk Pen Drive Hardware 29 / 30 क्षेत्रफलका आधारमा ठूलोबाट सानो देशको क्रम कुन सही हो ? चीन, भारत, मंगोलिया, साउदी अरब चीन, मंगोलिया, भारत, साउदी अरब भारत, इरान, साउदी अरब, मंगोलिया चीन, भारत, साउदी अरब, मंगोलिया 30 / 30 नेपाल राष्ट्र बैँकबाट जारी एकीकृत निर्देशन अनुसार मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा (Single Obligor Limit) कति कायम गरिएको छ ? ४ करोड १२ करोड १५ करोड १८ करोड प्रतिक्षा गर्नुहोस, नतिजा सर्वजनिक हुदैछ Your score isThe average score is 0% 0% Restart quiz