बैशाख २९ गते हुने खरिदार परिक्षाको प्रथम पत्रको सम्भावित प्रश्नहरु

खरिदार प्रथम पत्र ( सेट – 1 )

1 / 30

९३ औँ संस्करणको ओस्कर अवाड २०२४ मा उत्कृष्ट चलचित्रको उपाधि जित्ने चलचित्र कुन हो ?

2 / 30

लोक सेवा आयोगको चौथो राष्ट्रिय सम्मलेन कहिले र कहाँ सम्पन्न् भएको हो ?

3 / 30

सौर्य प्रणालीको सबैभन्दा ठूलो फुच्चे ग्रह (Dwarf Planet)कुन हो ?

4 / 30

निम्न कथनहरु ठिक बेठिक के हुन ? पहिचान गर्नुहोस ।
१) रोनाल्ड एमन्डसेनले उत्तरी ध्रुव पत्ता लगाएका हुन ।
२) रोवर्ट पेयरीले दक्षिण ध्रुव पत्ता लगाएका हुन ।
३) पेट्रो अलमारेजले ब्राजिल पत्ता लगाएका हुन ।

5 / 30

क्षेत्रफलको आधारमा एसिया महादेशको सबैभन्दा सानो भूपरिवेष्ठित राष्ट्र कुन हो ?

6 / 30

नेपालको सबैभन्दा होचो हिमरेखा रुपनाला कुन जिल्लामा रहेको छ ?

7 / 30

संयुक्त राष्ट्रसंघीय मानव अधिकार आयोगको स्थापना कहिले भएको हो ?

8 / 30

पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा कहिले गरिएको हो ?

9 / 30

नेपालमा कागजी नोटको प्रचलन कसको पालाखेखि भएको हो ?

10 / 30

"We don't have plan B because there in no planet B" भन्ने भनाई कसको रहेको हो ?

11 / 30

समूह १ र समूह २ विच जोडा मिलाई कोडबाट सही उत्तर छनौट गर्नुहोस ।
समूह १                                     समूह २
मगर                                       पण्डित
नेवार                                       भुसाल
थारु                                        गुभाजु
क्षेत्री                                           भर्रा

12 / 30

२०६८ सालको तुलनामा २०७८ सालको जनगणनामा तल धर्मावलम्बीहरुको संख्या घटे बढेको ठिक गलत के हुन? छुटयाउनुहोस ।

१) हिन्दु धर्मावलम्बीहरुको जनसंख्या प्रतिशत बढेको छ ।
२) बौध धर्मावलम्बीहरुको जनसंख्या प्रतिशत घटेको छ ।
३) इस्लाम धर्मावलम्बीहरुको जनसंख्या प्रतिशत बढेको छ ।

13 / 30

विघापति कुन भाषाका प्रसिद्ध कवि हुन ?

14 / 30

तलका कथनहरु ठिक बेठीक के हुन ? छुटयाउनुहोस ।
१) राजा महेन्द्रलाई नेपालको परराष्ट्र नीतिका प्रवर्तक मान्छि ।
२) नेपालको परराष्ट्र नीति सञ्चालनको एक आधार संयुक्त राष्ट्रसंघको वडापत्र हो ।

15 / 30

देहायमा उल्लेखित मध्ये संयुक्त राष्ट्रसंघको मान्यता प्राप्त भाषा कुन होइन ?

16 / 30

ASEAN को संस्थापक राष्ट्र कुन होइन ?

17 / 30

समूह १ र समूह २ बीच जोडा मिलाई कोडबाट सही उत्तर छान्नुहोस ।
समूह १                                                                      समूह २
Father of Experimental Science                            माइकल फाराडे
Multiple Proportion                                               आर्किमिडिज
Prince of experiment                                         अल्वर्ट आइन्स्टाइन
Theory of Relative                                                जोन डाल्टन

18 / 30

पेन्सिलिनको आविष्कार कसले गरेका हुन ?

19 / 30

पर्यावरण सम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन कहिले र कहाँ भएको थियो ?

20 / 30

युरोपियत युनियनमा आबद्ध देशहरुको संख्या कति रहेको छ ?

21 / 30

विश्व पानी दिवस २०२४ को विश्वस्तरिय नारा के हो ?

22 / 30

समूह १ र समूह २ बीच जोडा मिलाई कोडबाट सही उत्तर छनौट गर्नुहोस ।
समूह १                                                          समूह २
जुगल विमानस्थल                                                बागलुङ
सल्ले विमानस्थल                                                  खोटाङ
मनमाया विमानस्थल                                             रुकुम
ढोरपाटन विमास्थल                                               डोल्पा

23 / 30

सामान्यतया मानिसलाई एक दिनमा कति किलोग्राम अक्सिजन चाहिन्छ ?

24 / 30

सबैभन्दा छोटो कार्यकाल भएको संयुक्त राष्ट्रसंघको महासचिव को हुन ?

25 / 30

मौजा, प्रगन्ना र जिल्ला कुन कालका तीन प्रशासनिक व्यवस्था रहेको थियो ?

26 / 30

वि.स. १८४६ मा नेपाल र तिब्बत विच कुन सन्धी भएको थियो ?

27 / 30

स्वच्छ वातावरणको हक नेपालको संविधानको कुन धारामा व्यवस्था गरिएको छ ?

28 / 30

USB को अर्को नाम के हो ?

29 / 30

क्षेत्रफलका आधारमा ठूलोबाट सानो देशको क्रम कुन सही हो ?

30 / 30

नेपाल राष्ट्र बैँकबाट जारी एकीकृत निर्देशन अनुसार मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा (Single Obligor Limit) कति कायम गरिएको छ ?

प्रतिक्षा गर्नुहोस, नतिजा सर्वजनिक हुदैछ

Your score is

The average score is 0%

0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *