बैशाख २९ गते हुने खरिदार परिक्षाको प्रथम पत्रको सम्भावित प्रश्नहरु

खरिदार प्रथम पत्र (सेट–३)

1 / 30

आठौँ विश्वकप क्रिकेट प्रतियोगिता कहाँ सम्पन्न भएको थियो ?

2 / 30

क्षेत्रफलका आधारमा ठूलोबाट सानो देशको क्रम कुन सही हो ?

3 / 30

युनेस्को सम्पदा क्षेत्र भित्र पर्ने विलान्ड्रा झोल क्षेत्र कहाँ अवस्थित छ ?

4 / 30

नेपाल र माल्दिभ्सबीचको प्रामाणिक समय कति फरक छ ?

5 / 30

नेपाल राष्ट्र बैँकले गरेको सजाय उपर चित नबुझने वाणिज्य बैँक तथा वित्तीय संस्थाले कहाँ पुनरावेदन गर्न सक्ने व्यवस्था छ ?

6 / 30

विदेशी र नेपालीहरुको संयुक्त लगानी गरी सञ्चालन भएको पहिलो बैंकको नाम के हो ?

7 / 30

नेपालमा सार्वजनिक यातायातको साधनको प्रयोग कहिलेबाट भएको हो ?

8 / 30

दिइएका कथनहरु अध्ययन गर्नुहोस् र उपयुक्त विचार गर्नुहोस् ।
१. मध्यमस्र्याड्दी जलविधुत आयोजना लमजुङ जिल्लामा पर्दछ, जसको निर्माण जर्मनी र विश्व बैंकले गरेको हुन ।
२. भोटेकोशी र भैरवकुण्ड जलविधुत आयोजना सिन्धुपाल्चोक जिल्लामा पर्दछ ।
३. प्रस्तावित अरुण तेस्रो जलविधुत आयोजना संखुवासभा जिल्लामा पर्दछ ।
४. VOIP को पूरा रुप Video Over Internet Protocol हो ।

9 / 30

देहायका मध्ये कुन दिन कोलम्बियाको संसदले ५२ वर्ष लामो कोलम्बियाको शान्ति प्रक्रियालाई अनुमोदन गरेको थियो ?

10 / 30

Which of the following sentences is the best passive version of "Everybody uses English all over the world"

11 / 30

१४ औँ त्रिवर्षीय योजनाको उदेश्य कुन हो ?

12 / 30

वि.स. २०६८ को जनगणना अनुसार नेपालमा जेष्ठ नागरिकको जनसंख्या कति रहेको थियो ?

13 / 30

यदी १५ वर्ष सम्मको उमेर समूहको जनसंख्याको १०५ र १५ देखि २० वर्षसम्मको उमेर समूहको जनसंख्याको ५५ साक्षर भए कति संख्यामा साक्षर छन ?

14 / 30

आनुवंशिक विज्ञानका पिता भनेर कसलाई चिनिन्छ?

15 / 30

Which of the following can be filled in the gaps of the sentence "If you hit the ball ........

16 / 30

तलका मध्ये कुनचाही राष्ट्र ... BRICS(ब्रिक्स) को सदस्य राष्ट्र हो ?

17 / 30

मेयर बालेन्द्र शाह काठमाडौँ नगरपालिकाका कति औँ मेयर हुन ?

18 / 30

डंगुवा प्रथा कुन समुदायमा प्रचलित छ ?

19 / 30

सतार कुन भाषा परिवारको भाषा हो ?

20 / 30

बाह्रौ विश्वकप क्रिकेट २०१९ मा कति राष्ट्र सहभागी थिए ?

21 / 30

नेपालमा एक दिवसीय क्रिकेटले मान्य कहिले देखि पाएको हो ?

22 / 30

पहिलो विश्वकप क्रिकेट प्रतियोगिता कहिले र कहाँ भएको थियो ?

23 / 30

विभिन्न जातिकाको मूल बासस्थानको उल्लेखित जोडाहरु बारे विचार गर्नुहोस ।
किसान–झापा जिरेल–दोलखा
कुसबडिया–बाँके, बर्दिया दरै –लमजुङ

उल्लेखित जोडाहरु मध्ये नमिल्ने जोडा कुन हुन ?

24 / 30

चीन र भारत दुवैलाई छुने प्रदेश कति छन ?

25 / 30

नेपालले अन्तर्राष्ट्रिय क्रिकेट महासघ (ICC) को सदस्यता कहिले प्राप्त गरेको हो ?

26 / 30

बैंक वा वित्तीय संस्थाको न्यूनतम चुक्ता पूँजी कति रहनुपर्ने व्यवस्था छ ?

27 / 30

लिच्छविकालका राजस्वको असुली एवम् मालपोत उठाउने कार्य कसले गर्ने व्यवस्था थियो ?

28 / 30

समूहमा नमिल्ने पत्ता लगाउनुहोस् ।

29 / 30

यदी ५८६२ को ७१४, ३४९८ को १११३ र ९५१६ को १५६ हुन्छ भने ७८३५ को कति हुन्छ?

30 / 30

समावेशी लोकतन्त्रका जन्मदाता को हुन् ?

Your score is

The average score is 0%

0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *