लोकसेवा Bagamati Pradesh Loksewa Aayog First Paper Model Set 1 Roshan GuptaMay 23, 2024 No Comments Bagamati Pradesh Loksewa Aayog First Paper Model Set 1 by SUN LIGHT FOUNDATION PVT.LTD बागमती प्रदेश लोकसेवा 1 / 50 Which of the following sentence is correct? Bagamati province done good. Bagamati province were done good. Bagamati province is doing good. Bagamati province do good. 2 / 50 Choose a sentence of present perfect tense. Ram has gone to work. Ram has been gone to work. Ram goes to work. Ram is going to work. 3 / 50 His body is …..the water. (under/below/at/by) Below By At Under 4 / 50 ‘ सज्जन ‘ को विपरीतार्थक शब्द पत्ता लगाउनुहोस ? दुर्लभ दुर्जन साहु पतन 5 / 50 ‘खोक्रो’ को पर्यायवाची शब्द कुन हैन ? शून्य अस्त खाली रित्तो 6 / 50 श्रुतिसम भिन्नर्थी शब्दहरु भएको विकल्प पत्ता लगाउनुहोस । अक्कल–जुक्ति मर्द–नामर्द तिर–तीर जोड्नु–छुटयाउनु 7 / 50 यदि कागजलाई इरेजर, इरेजरलाई पेन्सिल, पेन्सिललाई सार्पनर, सार्पनरलाई ब्रस भनिन्छ भने लेखेको मेट्न के को प्रयोग गरिन्छ ? सार्पनर Brush इरेजर पेन्सिल 8 / 50 कुकुर: रेबिज:: लामखुटेः? हैजा औलो टी.बी मृत्यु 9 / 50 प्रश्न चिन्ह (?) राखिएको ठाउँमा के आउँछ ?HIJ:MNO::RST:? XYZ NONE WXY UVM 10 / 50 दिएको क्रममा रहेको गलत पद पत्ता लगाउनुहोस् ।16,22,30,45,52,66 52 53 30 45 11 / 50 निम्नलिखित क्रममा प्रश्न चिन्ह (?) राखिएको ठाउँमा के आउँछ ? VLJ VIJ VJL VJI 12 / 50 दिगो विकासका १७ लक्ष्यमध्ये नेपालको लागि असान्दर्भिक अर्थात पूरा गर्न असम्भव लक्ष्य कुन हो ? 15 18 12 14 13 / 50 कर्नाट वंशका अन्तिम राजा को थिए ? गया सुदिनतुगलक चन्द्रदेव नान्यदेव हरि सिंहदेव 14 / 50 “भूल गर्नु पनि ज्ञान प्राप्त गर्नु हो ।” यो भनाई कसको हो ? चाणक्य महात्मा गान्धी गौतम बुद्ध शुक्रराज शास्त्री 15 / 50 लिगमा खेल्ने पहिलो नेपाली क्रिकेटर को हुन ? पारस खडका उमेश राई सन्दीप लामिछाने जितबहादुर के.सी 16 / 50 वाटरपोलो खेलमा खेलाडी संख्या कति हुन्छ ? 6 7 4 5 17 / 50 नेपाल सर्वप्रथम कहिले संयुक्त राष्ट्रसङ्घको शान्ति सेनामा सहभाथी भएको थियो ? सन १९५७ सन १९५९ सन १९५८ सन १९५६ 18 / 50 निम्नमध्ये कुन भनाई गलत छ ?१. युरोपियन युनियनको प्रधान कार्यालय बेल्जियमको प्रसेल्समा छ ।२. ASEAN को प्रधान कार्यालय न्युयोर्कमा रहेको छ ।३. इन्डोनेसियाको मुद्रालाई रुपियाँ भनिन्छ । १ र ३ मात्र २ मात्र १ मात्र १ र २ मात्र 19 / 50 प्रदेश सरकारको कामकाजको भाषा कुन हुनेछ ? बहुसंख्यक जनताले बोल्ने कम्तीमा दुईभन्दा बढी अन्य राष्ट्रिय भाषा बहुसंख्यक जनताले बोल्ने एक वा एक भन्दा बढी अन्य राष्ट्रिय भाषा बहुसंख्यक जनताले बोल्ने राष्ट्रिय भाषा प्रदेश सरकारले तोकेको भाषा 20 / 50 वासिङ मेसिनका आविष्कारक को हुन ? जेम्स किम चाल्र्स स्टोन एलिसावोटिल मेकमोहन 21 / 50 केन्यामा भएको ग्रीनबेल्ट मुभमेन्टको नेतृत्व कसले गरेको थिए ? बाङ्गारी माथार्ई बुत्रोस नन्नि मुकेश चालिसे मेघा पाटेकर 22 / 50 गोबर ग्यासमा मिथेनको मात्र कति हुन्छ ? 40-50% 50-70% 30-30% 20-70% 23 / 50 राष्ट्रिय जनगणना २०७८ अनुसार एउटै परिवारमा औसतमा कति जना सदस्य बसोबास गर्दछन ? ४.३७ जना ४.३८ जना ४.४३ जना ४.८८ जना 24 / 50 नेपालमा सामान्यतया सुरु मुदा हेर्ने अधिकार क्षेत्र कुन तहको अदालतलाई दिइएको छ ? जिल्ला अदालत पुनरावेदन अदालत संवैधानिक अदालत सर्वोच्च अदालत 25 / 50 स्वास्थ्य सम्बन्धी कार्यक्रम कुन योजनादेखि लागू गरिएको हो ? छैटौँ सातौँ चौथो पाँचौँ 26 / 50 वि.स. २०७६ सालमा स्थापना गरिएको मनमोहन प्राविधिक विश्वविधालय कुन जिल्लामा पर्छ ? पर्सा कञ्चनपुर सप्तरी मोरङ 27 / 50 नेपाल सरकारले निःशुल्क मृगौला प्रत्यारोपन सेवाको घोषणा कहिले गरेको हो ? २०७४ बैशाख ३ २०७४ बैशाख ४ २०७४ बैशाख १ २०७४ बैशाख २ 28 / 50 पहिलो साक्षर जिल्ला तलकामध्ये कुन हो ? पाल्पा कास्की ललितपुर सिन्धुपाल्चोक 29 / 50 रातो काँच बनाउनका लागि कुन रसायनको प्रयोग गरिएको हुन्छ ? कोबाल्ट अक्साइड कपर अक्साइड निकेल अक्साइड कार्बन डाइअक्साइड 30 / 50 सर्वप्रथम युरोप र अमेरिकालाई Wireless प्रविधिमार्फत जोडने वैज्ञानिक को हुन ? गुग्लील्मो मार्कोनी अल्बर्ट आइनस्टाइन थोमस एल्वाएडिसन स्टेफेन हकिङ 31 / 50 अन्तरिक्षमा रहेको पहिलो अन्तरिक्ष केन्द्रको नाम के हो ? स्काइल्याव–१ स्काइल्याब–२ स्यालुट–२ स्यालुट–१ 32 / 50 पृथ्वीको प्रत्येक किलोमिटर गहिराईमा कति सेन्टिग्रेड तापक्रम बढदछ ? 27 सेन्टिग्रेड 28 सेन्टिग्रेड 20 सेन्टिग्रेड 25 सेन्टिग्रेड 33 / 50 बागमती प्रदेशको निर्माणाधीन चलचित्र छायांकन स्थल कुन ठाँउमा रहेको छ ? चितवनको सौराह सिन्धुपाल्चोक हेटौडा मकवानपुरको उत्तरपानी 34 / 50 राप्ती राजमार्गको राष्ट्रिष् हाइवे कोड नम्बर कति रहेको छ ? H-13 H-14 H-11 H-12 35 / 50 एक गाउँ एक उत्पादन अन्तर्गत केराको लागि प्रख्यात जिल्ला कुन हो ? चितवन कैलाली सुनसरी अञ्चनपुर 36 / 50 नेपालमा ISO-9001-2015 बाट सम्मानित बैंक कुन हो ? नबिल बैंक सानीमा बैंक लक्ष्मी विकास बैंक Global IME Bank 37 / 50 पानी पर्न जेठमा “गोरुबेलना” पर्व कुन समुदायमा मनाइन्छ ? मैथली धिमाल राजवंशी थारु 38 / 50 महाभारत कालीन चर्चित सहर इन्द्रप्रस्थ आज के नामले चिनिन्छ ? चण्डिगढ नयाँ दिल्ली राजस्थान बनारस 39 / 50 विवाहपछि दुलहाले ६ महिनासम्म दुलहीको माइतीमा बस्नुपर्ने परम्परा कुन जातिमा छ ? जिरेल राउटे लेप्चा थामी 40 / 50 नेपालमा छैटौँपटक संसद विघटन कहिले भएको थियो ? 2077 जेठ 8 2077 पुस 5 2077 पुस 15 2077 पुस 7 41 / 50 पृथ्वीनारायण शाहको शासनकालमा राज्यको आम्दानीका रुपमा राजपरिवारका लागि उठाइने करलाई के भनिन्थ्यो ? गोदाम हर्ष बलक चुमावान 42 / 50 नाइल नदी कति देशहरु भएर बग्दछ ? 11 देश 10 देश 13 देश 12 देश 43 / 50 बागमती प्रदेशको GDP मा सबैभन्दा धेरै योगदान गर्ने क्षेत्र कुन हो ? उत्पादन क्षेत्र सेवा क्षेत्र कृषि क्षेत्र उधोग क्षेत्र 44 / 50 बागमती प्रदेशको लैङिक अनुपात कति रहेको छ ? 98.36 99.36 99.37 98.36 45 / 50 राष्ट्रिय वाणिज्य बैंकले कहिले देखि केन्द्रीय कार्यालय संचालन गरेको हो ? २०७५–०१–१९ २०३८–०८–१५ २००८–१२–१९ २०७५–०२–२५ 46 / 50 कुन उदेश्यले बढी पर्यटक नेपाल आउने गर्छन ? पदयात्रा मनोरञ्जन पर्वतारोहण भ्रमण 47 / 50 नेपालमा सबैभन्दा पहिला बजेट प्रस्तुत कहिले भएको थियो ? २००८ माघ २१ २००८ माघ १५ २००७ फाल्गुन २२ २०३८ फाल्गुन १८ 48 / 50 विश्वकप २०१० मा फिफा फेयर प्ले ट्रफी जित्ने राष्ट्र कुन हो ? इटाली ब्राजिल स्पेन रुस 49 / 50 नेपालको कुन क्षेत्रमा कढी नगरहरुको विकास भएको छ ? पहाड क्षेत्र तराई क्षेत्र 50 / 50 नेपालमा कफी उत्पादनका लागि प्रसिद्ध जिल्ला कुन हो ? प्युठान गुल्मी मुस्ताङ ताप्लेजुङ Your score isThe average score is 76% 0% Restart quiz