यस भन्दा पहिला सुनको मूल्य १ लाख ६० हजार कायम रहेको थियो भने अब ९ सयले घटेर १ लाख ५९ हजार २ यस रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
यसै गरी चाँदीको मूल्य १ हजार ८ सय ५० कायम रहेको थियो भने अब १५ रुपैयाले घटेर १ हजार ८ सय ३५रुपैयाँ हाल कायम भएको छ ।