इन्धनको मुल्यमा फेरी फेरबदल, जानौ कतिको दरले फेरबदल भएको छ ।

सुरज गुप्ता /
काठमाडौ, ४ बैशाख
नेपाल आयल निगमले फेरी इन्धनको मुल्यमा फेरबदल गरेको छ । आज मध्येरात देखि लागु हुने गरि पेट्रोल, डिजल, मटीतेलमा प्रति लिटर रु १ का दरले फेरबदर भएको छ ।


उपत्यकामा पेट्रोल प्रतिलिटर १२१ रुपैया र डिजेल तथा मटितेलको मुल्य १०३ रुपैया प्रति लिटर, आन्तरिक हवाई इन्धनको मुल्य प्रतिलिटर २ रुपैयाले बढाएको छ ।

नेपालको छिमेकी राष्ट्र भारत सीमा सक्सौलको तुलनामा विरगंज महानगरपालिका क्षेत्रमा पेट्रोलको मुल्य प्रतिलिटर २९ रुपैयाँ २३ पैसा र डिजल प्रतिलिटर ३५ रुपैयाँ ४१ पैसा नेपालमा सस्तो उपल्बध भइरहेको जानकारी नेपाल आयल निगम प्रवक्ता विनितमणि उपाध्यायले गराएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *