सार्वजनिक स्थलमा २५ भन्दा ज्यादा भेला हुन नपाइने

SLF खबर सम्वददाता /
काठमाडौ, ६ बैशाख
सोमबार बिहान बसेको मन्त्रिपरिषद पत्रकार सम्मेलनमा बैठमा भएको निर्णय अनुसार बिवाह, ब्रतबन्ध, मेहोत्सव, जात्रा, पर्व र मलामीमा २५ भन्दा ज्यदा सहभागि हुने पाईन छैन भन्ने जानकारी सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बताएका हुन ।

भारत तथा स्वदेशमा नयाँ भेरियन्टको कोरोना संक्रमण फेला परेदेखि सरकारले जनस्वास्थ्यको मापदण्ड सहित नयाँ आदेश लागु गरेको छ । बिवाह तथा कुनै प्रकारको लागि पार्टी प्यालेस प्रयोग गर्नुपर्ने ने मा प्रमुख जिल्लाको अधिकारीको अनुमति लिनुपर्ने स्पष्ट गरेको हुन ।

यसको साथै मास्क नलगाउनेलाई सार्वजनिक सवारी प्रयोग गर्न नदिने आग्रह पनि गरेको हुन । मास्क न लागाउने सँग रुपैया १० लिएर मास्क व्यवस्था गराउने सरकारले निर्देशन पनि दिएको छ ।

कुनै प्रकारको परिक्षा न रोकिने सरकारले निर्णय गरेको छ । परिक्षा सेन्टरहरुमा स्वास्थ्य मापदण्ड अपनाएर परिक्षा संचालन गर्ने सरकारले निर्णय गरेको हो । पहिलो चरणको खोप लिएका सबैलाई दोस्रो चरणको खोप मंगलबार देखि लगाइने जानरकारी गुरुङले जानकारी दिएको हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *