राजा आऊ देश बचाऊ, भन्ने नाराको साथ काठमाडौँमा बिसाल प्रदर्शन ।

काठमाडौँ
आज काठमाडाँैमा राजतन्त्रको पक्षमा काठमाडौँ वासीले बिसाल जुलुस प्रदर्शन गरेका हुन । पृथ्वीनरायण साहको तस्वीर सहित प्लेकार्ड बोकेर काठमाडौमा बिसाल प्रर्दशन राष्ट्रिय शक्ति नेपाल उपत्यका आन्दोलन पचिालन समितिले यही सोमबार विभिन्न नाराको साथ प्रदर्शन गरेको हुन ।
आज भएको बिसाल प्रदर्शनमा प्रदर्शनकारीले नयाँ वानेश्वर देखि माइतीघर सम्म विशाल प्रर्दशन गरको हुने । यसका साथ यस प्रदर्शनमा अनेकौ नाराका साथ जस्तै राजा आऊ देश बचाऊ , बेरोजगार युवालाई रोजगारी दे ,पार्टी झण्डा भन्दा राष्ट्रिय झाण्डालाई बोकौँ नारा यस विशाल प्रर्दशनमा गुन्जिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *