८ सालको छोरालाई चितुवाको आक्रमण बाट आमाले धुलो हालेर ज्यान बचाइन

हिन्दुश्तान, सोमनाथ
भारतको गिर–सोमनाथ जिल्लामा पर्ने बरुल गाँउमा शनिबार विहान छोरालाई आमाले चितुवाको आक्रमणबाट धुलोको सहयताले छोराको ज्यान बचाइन । बच्चा चितुवाको आक्रमन बाट डराई आमा आमा कराउन थाले पछि आमा खेतको काम छोडी छोरालाई बचाउन आइपुगिन । चिनुवाको अनुहारमा फटाफट बालुवा फ्याक्न थालिन र जसको कारण चितुवा बालुवाको कारणले गर्दा डराई बच्चालाई छोडी जंगल तर्फ भाग्यो ।
चितुवाको आक्रमनमापरी बच्चालाई हल्का चोटचपेटा लागेको थियो । बच्चलाई प्राथमिक उपचार दिइएको थियो । चितुवाले बालक को पिठलाई घाइते बनाएको कारणले गर्दा बालक लाई उनको आफन्तले घटनाको केही बेरमै अस्पतालमा भर्ना गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *