जीतपुरमा मिनि स्टेडियमको कार्य साउन महिना देखि सुरु हुनेछ ।

जीतपुर, २८ जेठ
जीतपुरसिमरा उपमहानगरपालिका–७ जितपुरमा मिनी स्टेडियमको लागि केही बजेट बेव्स्था गराई दिनको लागि खेलकुद मन्त्री मान्निय एकबाल मियाँलाई ज्ञापन पत्र युवा समाजसेवी तथा नेपाल खेलकुद महासंघका क्षेत्र नम्बर ४ बारा अध्यक्ष मनोज कुमार साहले सो ज्ञापन पत्र बुझाएका हुन ।


जीतपुर वडा–७ को शान्ति टोलमा पर्ने मैदानलाई मिनी स्टेडियम बनाउने उदेश्य त्यस ज्ञापन पत्रमा उलेखित गरिएको हो ।
नेपाल खेलकुद मन्त्री मान्निय एकबाल मियाँले सो स्टेडियमको कार्य आउदो सावन महिना देखि थालनी गरिने जानकारी मनोज साह ज्युले बताएको हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *