रोशन गुप्ताबारा, ३० सावन/ काठमाडौँ महानगरपालिकाको फोहोर व्यवस्थापनमा सोचे जति सहज नभएको अर्थात सत्तारुढ दलकै केही नेताले गर्दा समस्या भइरहेको मेयर बालेन्द्र शाहले बताए ।…
View More ठुला दलका नेताहरुको राजनितिले गर्दा फोहोर व्यवस्थापनमा अवरोध :बालेन साहAuthor: Roshan Gupta
नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता प्रतिनिधिसभा पठाइन्, विधेयक अपुरो रहेको
रोशन गुप्ताबारा, २९ साउन / राष्ट्रपति विधादेवी भण्डारीले साउन १५ गते पारित भइआएको नागरिकता विधेयक १५ बुँदे सन्देश सहित राष्ट्रपतिले प्रतिनिधिसभामै फिर्ता पठाइन । साउन…
View More नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता प्रतिनिधिसभा पठाइन्, विधेयक अपुरो रहेकोबुटवल उपमहानगरपालिकाले “लामखुट्टे नोइन्ट्री” अभियान गर्दै
रोशन गुप्ताबारा, २६ साउन / बुटवल उपमहानगरपालिकामा डेंगु रोगको कहर बढेपछि लामखुट्टे खोजाइ र नष्ट गर्ने अभियान सुरु भएको छ । पालिकाले लामखुट्टअण्डा पार्नसक्ने स्थल…
View More बुटवल उपमहानगरपालिकाले “लामखुट्टे नोइन्ट्री” अभियान गर्दैजितपुरसिमरा उपमहा नगरपालिकामा कर को कहर, स्थानियले गरे विरोध प्रदर्शन
रोशन गुप्ताबारा, २६ साउन, बाराको जितपुरसिमरा उपमहानगरपालिकाले सम्पति कर, सेटर भाडा बढाएको तथा स्थानिय चुनावमा गरेको वाचा कहिले पुरा गर्ने भन्दै चौतर्फी विरोध भएको छ…
View More जितपुरसिमरा उपमहा नगरपालिकामा कर को कहर, स्थानियले गरे विरोध प्रदर्शनलुम्बिनीमा कर्मचारीलाई निस्कासित गरि आफ्नै नातेदारलाई नियुक्ति गरेपछि समस्यामा सेवाग्राही
रोशन गुप्ताभैरहवा, २६ साउन /प्रभु बुद्धको जन्मस्थल लुम्बिनीमा स्थानिय तह बाट निर्वाचित लुम्बिनी सांस्कृतिक नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी बिच भित्री सेटिङ नमिले पछि पुरानो कर्मचारीलाई…
View More लुम्बिनीमा कर्मचारीलाई निस्कासित गरि आफ्नै नातेदारलाई नियुक्ति गरेपछि समस्यामा सेवाग्राहीअब विमानस्थल क्षेत्रमा धुम्रपान सेवन निषेध
रोशन गुप्ताबारा, २३ साउन / नेपाल नागरिक उडयन प्राधिकरणले सम्पुर्ण देशभरका विमानस्थल क्षेत्रमा सुर्ती, गुटखा तथा चुरोट सहित बस्तुको सेवनमा पुर्ण रुपले प्रतिवन्ध लगाएको छ…
View More अब विमानस्थल क्षेत्रमा धुम्रपान सेवन निषेधगुप्ताले गरे नगर प्रमुखको स्वास्थ्य लाभ कामना
रोशन गुप्ताबारा, २२ साउन /जितपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल मोटरसाईकलमा दुर्घटना बाट घाईते भएका छन । आफु चलाइरहेको मोटरसाइकल सिमरा स्थित सुर्य नेपालको अगाडी…
View More गुप्ताले गरे नगर प्रमुखको स्वास्थ्य लाभ कामनाजितपुरमा महाविर झण्डा मेलाको तैयारी सुरु
रोशन गुप्ताबारा, २० साउन / बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका को राजधानी शहर जितपुरमा महाविर झण्डा मेलाको तैयारी हुन थालेको छ । आज विहान १० बजे…
View More जितपुरमा महाविर झण्डा मेलाको तैयारी सुरुजितपुरसिमरा कार्यालयको मुख्य गेटमै स्थानियले गरे तालाबन्दी
रोशन गुप्ताबारा, १८ साउन /बाराको जितपुरसिमरा उपमहानगरपालिकामा स्थालियलले नै तालाबन्दी गरेका छन । आज २ बजेपछि स्थानियले नगरपालिकाको गेटमा तालाबन्दी गरेको छन । करिब ३…
View More जितपुरसिमरा कार्यालयको मुख्य गेटमै स्थानियले गरे तालाबन्दी१ सय ६५ जनाले गरे रक्तदान, सिमरा हुलास स्टिलका संस्थापक संचालक गोल्छाको स्मृति दिन
रोशन गुप्ताबारा, १३ साउन / बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नं. १ स्थित हुलास स्टिल प्रा.लि मा १ सय ६५ जनाले गरे रक्तदान । यसै…
View More १ सय ६५ जनाले गरे रक्तदान, सिमरा हुलास स्टिलका संस्थापक संचालक गोल्छाको स्मृति दिन
