रोशन गुप्ता
बारा, १३ भादौ /
बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकाको राजधानी सहर जीतपुरमा एक छात्रले पत्रकार समेलन गरी सर्वजनिक गरिन भोजपुरी भक्ति गित । नवगायिका सरिता मुखियाले गणेश भगवान, दुर्गा माता र छठी मैईया को भक्ति गित पत्रकार सम्मेलन गरि सार्वजनिक गरेकी हुन ।
यस भक्ति एलबममा सरिता मुखियाले ३ वटा गित गाएकी छिन । उनले आजै आफनो गित समाजीक संजाल युटुब बाट सार्वजनिक गरेकी हुन । अगामी दिनमा उनी भक्ति संगितिको साथ अन्य सँगितमा पनि प्रवेश गर्ने उनको अवधारण रहेको छ । मुखियाले सँगित क्षेत्रमा प्रवेश गर्नमा ठुलो सहयोग जीतपुरका युवा मनोज कुमार साहको रहेको बताइन ।
तपाईहरुलाई जानकारी गराई दिहालौ दर्शक बिन्द, मुखिया आफ्नो शैक्षिक क्षेत्र जीतपुरकै स्कुल ज्ञान ज्योति बाट गरेकी हुन भने उच्च शिक्षा हरि खेतान विज्ञान बाट प्लस टु गरेकी छिन ।
मुखियाँले हिन्दी तथा भोजपुरी संगित पनि छिटै आउने पत्रकार सम्मेलनमा बताएकी हुन ।