२ लाख घुस सहित फार्मेसी अधिकृत अख्तियारको फन्दामा

मोरङ
२०७७ फागुन १३ गते
अख्तियार दुरुपयोग अनुसन्धान इकाई इटहरीको टोलीले सेवाग्राही सँग २ लाख घुस लिदै गरेको अवस्थामा फार्मेसी अधिकृत सरोज सुवेदीलाई पक्राउ गरेको हो । पक्राउ परेका सुवेदी विराटनगर महानगरपालिका वडा ३ को एक होटेल को छेउबाटै बिहीबार दिउँसो नियन्त्रणमा लिइएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *