बारा–३ मा साह भन्दा यादव मात्र २४२ मतले अग्रस्थानमा

रोशन गुप्ता 

बारा, ६ मंसिर /

बारा निर्वाचन क्षेत्र नं ३ प्रतिनिधि सभा उमेदवार तर्फ नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेकी ज्वाला साह २४२ सय मतले रामबाबु यादव भन्दा पछाडी देखिएकी छिन । 

एमाले पार्टीका उमेदवार ज्वालाले ६५५७ मत पाएकी छन भने जनता समाजवादी पार्टीको तर्फ बाट उमेदावर बनेका रामबाबु यादवले ६३१५ मत ल्याइ साह भन्दा यादव २४२ मतले अहिले सम्म अग्रस्थानमा देखिएका छन ।

यसै गरी ४०९४ मत ल्याई तेस्रो स्थानमा सत्ता गठबन्धन तर्फ लोकतान्त्रिक समाजवादी पार्टी बाट उमेदवारी दिएका लालबाबु सिंह रहेका छन ।

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Leave a Reply

Your email address will not be published. Required fields are marked *