प्रतिनिधिसभा अन्तर्गत बारा ३ मा नेकपा एमाले पार्टीकी उमेदवार ज्वाला साहले ८८ मतले जनता समाजवादी पार्टीको तर्फ बाट उमेदावर बनेका रामबाबु यादवलाई पछाडी पर्दै अग्रता बनाउनुभएको छ ।
एमाले पार्टीका उमेदवार ज्वालाले ६८८९ मत पाएकी छन भने जनता समाजवादी पार्टीको तर्फ बाट उमेदावर बनेका रामबाबु यादवले ६८०१ मत ल्याइ साह भन्दा यादव ८८ मतले अहिले सम्म अग्रस्थानमा देखिएकी छिन ।
यसै गरी ४३३७ मत ल्याई तेस्रो स्थानमा सत्ता गठबन्धन तर्फ लोकतान्त्रिक समाजवादी पार्टी बाट उमेदवारी दिएका लालबाबु सिंह रहेका छन ।