मधेश प्रदेश को अधिकान्स क्षेत्रमा लगातार बढदो गर्मिको कारणले जितपुरसिमराले सबै विधालयलाई दुई दिनका लागि बन्द गर्ने निणर्य गरेको छ ।
प्रचन्ड गर्मिको कारणले विधार्थीहरु को स्वास्थ्यमा समस्या देखन थालेपछि यस पालिकाका अन्तरर्गत संचालित सबै विधालय बिहिवार र शुक्रबार २ दिन बन्द रहने निर्णय गरेको छ ।