एजेन्सी
खतरो का खिलाडी भनेर बलिउडमा चिनिने अक्षय कुमारलाई कोरोना संक्रमणको पुष्टि भएको छ । कोरोना को औषधी भारतमा निर्माणा भए दिन देखि बलिबुडका कलाकारहरु लागातार कोरोना संक्रमन पुष्टि हुदै आएका छन । भारतमा कोरोना को दोसो लहर सुरु भए देखि कोरोना संक्रमण पुष्टि सुरु भएको भारतीय समाचार माध्यमले दावी गरेको छन ।

अक्षय आफु कोरोना भएको खबर वहाँले आफै सोसलमिडिया मार्फत सेयर गरेको हुन । कोरोना पुष्टि भएको जानकारी पाए देखि वहाँ आफै आइसोलेशनमा बसेको समेत जानकारी साझा गरेको हुन । सम्पर्कमा आएका सबैलाई कोरोना चेक अप गराउन समेत आग्रह पनि गरेको हुन ।

