सुरज गुप्ता /
काठमाडौ, २७ चैत्र
विवाह तथा पार्टीमा २५ भन्दा ज्यादा संख्या राख्न नपाउने र स्कुल का कक्षा कोठामा पनि २५ भन्दा ज्यदा विधाथी राखन नपाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना को बढदो संक्रमणलाई ख्याल गर्दै यसतो कडा नियम लगाएको छ ।

विधालयमा २५ भन्दा ज्यदा बिधार्थी रखन नपाउने र सोको पालना नगरेमा विधालय पुर्णरुपले हुन सक्ने छ । विधालयले कडा रुपले समाजीक दुरी कायम राख्ने र सरसफाईमा ध्यान दिने जरुरी रहेको छ । पार्टी तथा विवाह आदी जस्तो कार्यमा २५ भन्दा ज्यदा मनिसहरु राख्न नपाउने । कोरोना संक्रमण व्यवस्थापन केन्द्रलाई सो सिफारिस गरेको र केन्द्रले यसमा अन्तिम निर्णय लिने जानकारी मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका हुन ।


