SLF KHABARबारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २४ हरपूरस्थित नहर टोल र इदगाह टोलमा विगत केही महिनादेखि नाला जाम हुँदा स्थानीयवासी दुर्गन्धको समस्याबाट प्रभावित हुँदै…
View More हरपूरमा महिनौँदेखि जाम नाला सफा, वडाध्यक्ष अंसारीको पहलमा स्थानीय राहतAuthor: Roshan Gupta
वडा अध्यक्ष गुप्ताको कार्यकालभर निःशुल्क कम्प्युटर कोर्स
रोशन गुप्ता जीतपुर, ३ जेष्ठ बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–७ जीतपुरमा कम्प्युटर कक्षा सञ्चालन तथा हस्तान्तरण कार्यक्रमको उद्घाटन गरिएको छ । प्रदेश सभा सदस्य देवनारायण चौधरीले…
View More वडा अध्यक्ष गुप्ताको कार्यकालभर निःशुल्क कम्प्युटर कोर्सशिक्षा सुधारमा कठोर अडान लिँदै वडा अध्यक्ष सुलतान अंसारी, विद्यार्थीको घरदैलोमै पुगेर निगरानी
SLF KHABARबारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नं. २४ हरपूरका वडा अध्यक्ष सुलतान अंसारीले निर्वाचित भएको पहिलो दिनदेखि नै शिक्षा सुधारमा कुनै पनि प्रकारको सम्झौता नगर्ने…
View More शिक्षा सुधारमा कठोर अडान लिँदै वडा अध्यक्ष सुलतान अंसारी, विद्यार्थीको घरदैलोमै पुगेर निगरानी“बिग बोस” बाट सलमान खान विदा, को हुन्छन अब होस्ट ?
एजेन्सी रियालिटी शो “बिग बोस” को भारतीय ओटीटी संस्करणको आफ्नै अद्वितीय आकर्षण छ, जसले समर्पित दर्शकहरूलाई आकर्षित गर्दछ । यद्यपि, यो सिजन अभिनेता सलमान खानले…
View More “बिग बोस” बाट सलमान खान विदा, को हुन्छन अब होस्ट ?बाराको प्रसौनीमा हिन्दु परिषद नेपालले सनातन धर्मको जगेर्ना गर्ने उद्देश्यले वडा समिति गठन
रोशन गुप्ता बारा, ३० बैशाख हिन्दू परिषद् नेपालले बाराको प्रसौनी गाउँपालिकामा १०१ सदस्यीय वडा समिति गठन गरेको छ । हिन्दू परिषद् नेपाल प्रसौनी गाउँपालिकाका अध्यक्ष…
View More बाराको प्रसौनीमा हिन्दु परिषद नेपालले सनातन धर्मको जगेर्ना गर्ने उद्देश्यले वडा समिति गठनधनगढीमा शैक्षिक सुधारको प्रयास गर्ने सामुदायिक विधालयलाई सम्मान
रोशन गुप्ता बारा, २९ बैशाख कैलालीको धनगढी उपमहानगरपालिकाले वैशाखका लागि उत्कृष्ट सामुदायिक विद्यालयको घोषणा गरेसँगै शिक्षा वृद्धिका लागि गरिएको प्रयासलाई धनगढी उपमहानगरपालिकाले बैशाखका लागि उत्कृष्ट…
View More धनगढीमा शैक्षिक सुधारको प्रयास गर्ने सामुदायिक विधालयलाई सम्मानहुन्डाई मोटर्सले नेपालमा गाडी एसेम्बली प्लान्ट संचालनमा
रोशन गुप्ता काठमाडौँ, २९ बैशाख कोरियाको हुण्डाई मोटर्सले नेपालमा भेहिकल एसेम्बल अपरेशन सुरु गरेको छ । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी ग्रुपले नवलपरासीको…
View More हुन्डाई मोटर्सले नेपालमा गाडी एसेम्बली प्लान्ट संचालनमावीरगंज महानगरपालिकाकाले गीता मन्दिरका अनधिकृत सटर भत्काइयो
जय प्रकास साह बिरगंज , २९ बैशाख वीरगंज महानगरपालिकाले गीता मन्दिर परिसरमा अनाधिकृत रुपमा कब्जा गरेर बनाइएका संरचना हटाउन डोजर प्रयोग गरेर कारवाही गरेको छ…
View More वीरगंज महानगरपालिकाकाले गीता मन्दिरका अनधिकृत सटर भत्काइयोजीतपुरसिमरा उपमहानगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी काफ्लेलाइ
रोशन गुप्ता बारा, २८ बैशाख बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी उर्मिला काफ्ले सम्हाल्नुभएको छ । प्रमुख प्रशाकीय अधिकृत काफ्लेलाई उपमहानगरपालिकाका नगर प्रमुख…
View More जीतपुरसिमरा उपमहानगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी काफ्लेलाइथापालाई गृहमन्त्रीको चुनौती, “मैले ऋण मागेको प्रमाण पेश गरे भने म राजनीति छाड्छ”
रोशन गुप्ता बारा, २८ बैशाख उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सूर्यदर्शन सहकारीसंस्थाबाट ऋण लिएको भन्ने दाबीलाई पुष्टि गर्न कांग्रेस महामन्त्रीलाई प्रमाणित गर्न चुनौती दिएका छन…
View More थापालाई गृहमन्त्रीको चुनौती, “मैले ऋण मागेको प्रमाण पेश गरे भने म राजनीति छाड्छ”
