जय प्रकास साह /पर्सा, २ बैशाखबिरगंज महानगरपालिका वडा १६ स्थित शंकराचार्य गेट नजिक १४ वर्षीय बालक २ केजी गाजा सहित प्रहरी हिरासतमा परेको छन ।…
View More १४ वर्षीय बालक २ केजी गाजा सहित पक्राउAuthor: Roshan Gupta
४२ वर्षीय कोरोना संक्रमित महिलाको मृत्यु
जय प्रकाश साह /पर्सा, २ बैशाखबिरगंज महानगरपालिका स्थित रहेको नारायणी अस्पतालमा ४२ वर्षीय महिलाको निधन भएको छ । उपचारको क्रममा करिब ८ः१६ बजे आइसोलेसन वार्डको…
View More ४२ वर्षीय कोरोना संक्रमित महिलाको मृत्युबिरगंज नर्सिड क्याम्पसका २२ बिधार्थीहरुलाई कोरोना संक्रमण पुष्टि
SLF खबर सम्वाददाता /पर्सा, १ बैशाखपर्साको बिरगंज बिर्ता स्थित रहेको चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गतको नर्सिड क्याम्पस का २२ विधाथीहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ…
View More बिरगंज नर्सिड क्याम्पसका २२ बिधार्थीहरुलाई कोरोना संक्रमण पुष्टिहुण्डी कारोवार ८ लाख सहित प्रहरी हिरासतमा
SLF खबर सम्वाददाता /पर्सा , ३१ चैत्रबिरगंज महानगरपालिका–६० स्थित बाबा होटल सडक खण्डमा चेक जाच क्रममा चाईकलमा चढी आएका एक व्यक्ति नगद ८लाख सहित प्रहरी…
View More हुण्डी कारोवार ८ लाख सहित प्रहरी हिरासतमानववर्ष २०७८ को अवसरमा विश्व हिन्दू परिषद नेपालद्वारा दीप प्रज्वलन (फोटो फिचर सहित)
काठमाण्डौ । नववर्ष विक्रम सम्वत २०७८ को उलक्ष्यमा विश्व हिन्दू परिषद नेपालद्वारा दीप प्रज्वलन गरिएको छ । नववर्ष वि.सं. २०७८ लाई स्वागत गर्दै मंगलबार परिषदले काठमाण्डौ…
View More नववर्ष २०७८ को अवसरमा विश्व हिन्दू परिषद नेपालद्वारा दीप प्रज्वलन (फोटो फिचर सहित)स्वास्थ्य मन्त्रालयले एक महिना विधालय बन्द गर्ने तैयारीमा
SLF खबर सम्वाददाता /काठमाडौ, ३१ चैत्रछिमेकी राष्ट्रमा कोरोना संक्रमण बढे सँगै देशमा पनि कोरोना संक्रमण बढन थाले पछि काठमाडौ उपत्यका सहित ठुला सहरका विधालय कम्तीमा…
View More स्वास्थ्य मन्त्रालयले एक महिना विधालय बन्द गर्ने तैयारीमाभोली प्रधानमन्त्री केपी शर्मा ओली देशबासीका नाममा सम्बोधन गर्नेछन ।
सुरज गुप्ता /काठमाडौँ, ३१ चैत्रप्रधानमन्त्री केपी शर्मा ओली आउदो बुधबार देशबासीका नाममा सम्बोधन गर्ने छन । नयाँ वर्षको शुभकामना प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने प्रधानमन्त्री तथा…
View More भोली प्रधानमन्त्री केपी शर्मा ओली देशबासीका नाममा सम्बोधन गर्नेछन ।नक्कली बिल बिजक बनाई भन्सार मालसामान सहित ट्रक प्रहरी नियन्त्रणमा
SLF खबर सम्वाददाता /पर्सा, ३० चैत्रभन्सार छलीगरी बीरगंज तर्फ बाट नारायणगढ तर्फ गइरहेको ट्रक प्रहरी नियन्त्रणमा । पक्राउ परेका ट्रक चालक जीतपुरसिमरा उपमहानगरपालिका वडा ७…
View More नक्कली बिल बिजक बनाई भन्सार मालसामान सहित ट्रक प्रहरी नियन्त्रणमासाझा ५ बजे मन्त्रिपरिष्द बैठक बस्ने, कोरोना बारे विशेष छलफल हुने
सुरज गुप्ता /काठमाडौ, ३० चैत्रकोरोना बारे विषेश क्षलफल गर्ने हेतु आज साँझ ५ बजे बसने भएको छ । बालुवाटार स्थित प्रधानमन्त्रीको सहकारी निवासमा बोलाइएको श्रम…
View More साझा ५ बजे मन्त्रिपरिष्द बैठक बस्ने, कोरोना बारे विशेष छलफल हुने१५ केजी लागु औषध चरेश बेवारिसे अवस्थामा फेला
SLF खबर सम्वाददाता /पर्सा, ३० चैत्रपर्सा जिल्लाको कालिकामाई गाउँपालिका–१ स्थित तिनडुवियानका एक किसाको गहुँको खेतमा बेवारिसे अवस्थामा १५ केजी चरेस भेटिएको छ ।प्रतिबन्धित लागुऔषध दुईवटा…
View More १५ केजी लागु औषध चरेश बेवारिसे अवस्थामा फेला
