SLF खबर सम्वददाता /पर्सा, ५ बैशाखजिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बारा जिल्ला फेटा गाँउपालिका वडा ६ निवासी घरभएका बीरगंज महानगरपालिकाको वडा १६ बाट…
View More पर्सामा प्रहरीले चोरीको मोटरसाइकल सहित एक जनालाई पक्राउ गरेको छ ।Author: Roshan Gupta
सवारी दुर्घटना न्युनिकरणका लागि बसपार्कमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
SLF खबर सम्बददाता /जाजरकोट, ५ बैशाखजिल्ला प्रहरी कार्यालय जाजरकोटले सवारी दुर्घटना न्युनिकरणका लागि बसपार्कमा अन्तरक्रिया सम्पन्न गरेको छ । यस अन्तरक्रिया कार्यक्रममा गाडीको टाइम कार्डको…
View More सवारी दुर्घटना न्युनिकरणका लागि बसपार्कमा अन्तरक्रिया कार्यक्रम सम्पन्नकारोनाको कारण थप एक महिलाको मृत्यु
बिपना शर्मा /बिरगंज, ५ बैशाख वीरगन्जमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । वीरगन्जस्थित नारायणी अस्पतालमा आज दिउँसो वीरगन्ज महानगरपालिका वडा नम्बर १६…
View More कारोनाको कारण थप एक महिलाको मृत्युइन्धनको मुल्यमा फेरी फेरबदल, जानौ कतिको दरले फेरबदल भएको छ ।
सुरज गुप्ता /काठमाडौ, ४ बैशाखनेपाल आयल निगमले फेरी इन्धनको मुल्यमा फेरबदल गरेको छ । आज मध्येरात देखि लागु हुने गरि पेट्रोल, डिजल, मटीतेलमा प्रति लिटर…
View More इन्धनको मुल्यमा फेरी फेरबदल, जानौ कतिको दरले फेरबदल भएको छ ।बिरगंजमा ९० मध्ये ४५ जना कोरोना संक्रमणको पुष्टि
जय प्रकास साह /बिरगंज, ४ बैशाखपर्सामा ९० जनाको थ्रोट स्वाबको नमुना परिक्षण गर्दा ४५ जनामा कोरोना संक्रमण भएको पुष्टि (पोजेटिभ) भएको छ । बिरगंज स्थित…
View More बिरगंजमा ९० मध्ये ४५ जना कोरोना संक्रमणको पुष्टिबिरगंजमा थप ५० जनामा कोरोना सक्रमण पुष्टि
जय प्रकास साह /पर्सा, ३ बैशाखपर्सा जिल्लाको बिरगंज महानगरपालिका मा ५० कोरोना संक्रमण पुष्टि । शुक्रबार नारायणी अस्पतालमा गरिएको प्रयोगशालामा गरिएको परिक्षणमा ५० थप कोरोना…
View More बिरगंजमा थप ५० जनामा कोरोना सक्रमण पुष्टिइलाका प्रहरी कार्यालय द्धारा नव–निर्मित भवन समुद्घाटन सम्पन्न
SLF खबर सम्बददाता /सर्लाही, ३ बैशाखजिल्ला प्रहरी कार्यालय सर्लाही, मातहत ईलाका प्रहरी कार्यालय कर्मैया, सर्लाहीको united nation office for project services ( UNOPS ) अन्तर्गतDepartment…
View More इलाका प्रहरी कार्यालय द्धारा नव–निर्मित भवन समुद्घाटन सम्पन्नजितपुरमा शौचालय तथा करातेको लागि कबडा छिटै निर्माण हुने
रोशन गुप्ता /बारा, ३ बैशाखजीतपुरसिमरा उपमहानगरपालिका निमार्ण भएको करिब ४ वर्ष पार गर्दा पनि व्यपारीक नगरी जीतपुर शौचालय विहिन रहेको थियो । आम जनताहरुले पटक…
View More जितपुरमा शौचालय तथा करातेको लागि कबडा छिटै निर्माण हुनेआपराधिक क्रियाकलाप न्यूनीकरण गर्नको लागि २ थान CCTV जडान हुदै
SLF खबर सम्वाददाता /पाल्पा, ३ बैशाखपाल्पा जिल्ला प्रहरी चौकी प्रभास पाल्पाले लुम्बिनी मेडिकल कलेज प्रभास सँग समन्वय गरी ४ मेगा फिक्सल २ थान केमरा को…
View More आपराधिक क्रियाकलाप न्यूनीकरण गर्नको लागि २ थान CCTV जडान हुदैभारतीय युवक १४८८ एम्पुल लागु औषध सहित प्रहरी हिरासतमा
जय प्रकास साह /पर्सा, २ बैशाखबिरगंज महानगरपालिका–१६ स्थित रजतजयन्ती चौक बाट प्रहरीले लागु औषध सहित प्रहरी पक्राउ गरेको छ । विहान करिब ९ बजे युवक…
View More भारतीय युवक १४८८ एम्पुल लागु औषध सहित प्रहरी हिरासतमा
