Author: Roshan Gupta
बजनीका किसानलाई घाँसको बीउ वितरण
रोशन गुप्ता बारा, 23 जेष्ठ 2079 / बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा ३ बजनीले किसान घाँसको बीउ वितरण गरेको छ । पशुपालक किसानका पशुलाई घाँसको…
View More बजनीका किसानलाई घाँसको बीउ वितरणसबै प्रदेशमा मेडिकल कलेज संचालन गरिने
रोशन गुप्ता बारा, ०५ जेष्ठ नेपाल सरकारले मेडिकल कलेज अब सबै प्रदेशमा स्थापना गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा…
View More सबै प्रदेशमा मेडिकल कलेज संचालन गरिनेजितपुरका सबैभन्दा पुराना पत्रकार गम्भीरा सहनीको उपचार आइसियुमा हुदै, उपचारको लागि आर्थिक सहयोगको अपिल
रोशन गुप्ता बारा, ०५ जेष्ठ बारा जिल्ल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा ७ जितपुरका सबै भन्दा पुराना एवं पर्सा जिल्ला बाट संचालित प्रतिक दैनिकका बारा विशेष संवाददाता…
View More जितपुरका सबैभन्दा पुराना पत्रकार गम्भीरा सहनीको उपचार आइसियुमा हुदै, उपचारको लागि आर्थिक सहयोगको अपिलबारामा निःशुल्क स्वास्थ्य शिविरबाट १५० लाभान्वित,अब कान, घाटी र नाक जचाउन काठमाडौँ र विरगंज जाने बाध्यता अन्तय
श्री फकिरा गिरी राजेश्वर गिरी विद्यालयको नापनक्शा विवाद बारे बिशेस छलफल
प्रतिनिधि लोग होखे त अईसान, जनता ला हरदम रहेनी समर्पित
विद्यालयको जग्गामा बुलडोजर चलेको हो ना की कसैको निजि सम्पतिमा : वडाध्यक्ष सुनिल गुप्ता
जन्मदिनको अवशरमा वडाध्यक्ष द्धारा शैक्षिक सामाग्री वितरण
जितपुर, २४ बैशाख पवन सिंह बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–७ जितपुरका वडाध्यक्ष सुनिल गुप्ताले जन्मदिनको अवशरमा शैक्षिक सामाग्री वितरण गर्नुभएको छ । श्री फकिरा गिरी राजेश्वर गिरी…
View More जन्मदिनको अवशरमा वडाध्यक्ष द्धारा शैक्षिक सामाग्री वितरणचौथो बकुलिया गोल्ड कप सुरु, गुरुधाम एफसी गोलबजारको विजयी सुरुवात ( भिडियो )
रोशन गुप्ता बारा, २३ बैशाख बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–५ बकुलियामा सुरु भएको चौथो बकुलिया भवानीपुर गोल्ड कप सुरु भएको छ । गोल्ड कपको उदघाटन खेलमा…
View More चौथो बकुलिया गोल्ड कप सुरु, गुरुधाम एफसी गोलबजारको विजयी सुरुवात ( भिडियो )
