पर्सा जिल्लाको विरगंज महानगरपालिकाको विषेश पहलमा बिरगंजमा ३ दिन रात्री बजारको अन्तिम दिन पनि सफलपुर्ण रुपले सम्पन्न भएको छ । नगर प्रमुख राजेशमान सिंहको विषेश…
View More भारतीय प्रर्यटक तथा स्थानीय व्यवसायीहरु रात्रि बजारबाट लाभान्वित, बिरगंजका होटेल हाउसफुलAuthor: Roshan Gupta
जितपुरसिमराको स्वास्थ्य चौकीमा अक्सिजनको अभावले १७ वर्षीया एसईई दिने छात्राको मृत्यु
बारा, २४ चैत्र रोशन गुप्ता / बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–१५ डुमरवानामा एसईई दिईरहेकी एक छात्राको वडा क्षेत्रमा अक्सिजन युक्त स्वास्थ्य चौकी व्यवस्थापन नभएको कारणले गर्दा…
View More जितपुरसिमराको स्वास्थ्य चौकीमा अक्सिजनको अभावले १७ वर्षीया एसईई दिने छात्राको मृत्युवडा द्धारा सुत्केरी महिलालाई पोषणयुक्त आहार अण्डा वितरण
रोशन गुप्ता बारा, २३ चैत्र / बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–३ ले आफ्नो वडामा भएका सुत्केरी महिलालाई पोषणयुक्त अण्डा वितरण गरेको छ । महिला तथा शिशुको स्वास्थ्य…
View More वडा द्धारा सुत्केरी महिलालाई पोषणयुक्त आहार अण्डा वितरणबारा–२ मा जसपालाई लोसपाले समर्थन गर्ने
बारा, १९ चैत्र रोशन गुप्ता / प्रतिनिधिसभाको बारा निर्वाचन क्षेत्र नम्बर–२ उपनिर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीले जनता समाजवादी पार्टीलाई सघाउने भएको छ । जसपाले पार्टीका उपेन्द्र…
View More बारा–२ मा जसपालाई लोसपाले समर्थन गर्नेएमालेको पर्सौनी–७ को ग्रासरुट अभियान सम्पन्न, फोटो फिचर सहित
बारा, १६ चैत्र रोशन गुप्ता / नेकपा एमालेले हाल सन्चालनमा रहेको सङठन सुदढीकरणका लागि मिसन ग्रासरुट अभियान अन्तरगत पर्सौनीको वडा –७ बन्जरियाको बैठक सम्पन्न भएको…
View More एमालेको पर्सौनी–७ को ग्रासरुट अभियान सम्पन्न, फोटो फिचर सहितपर्सा जिल्लामा विकासको लहर ल्याउने एक मात्र म नै हु
गाईको मासु बिक्री हुने विज्ञापन राख्ने “चिकेन स्टेशन” प्रति बीरगंजमा चल्यो बायकट अभियान
पर्सा, १३ चैत्र रोशन गुप्ता पर्सा जिल्लाको बीरगंज महानगरपालिकाको लोहारपटी रोडमा संचालित चिकेन स्टेशन नामक रेस्टुराँलाई बिरगँजमा बहिसकार गर्ने अभियान सुरु भएको छ । यस…
View More गाईको मासु बिक्री हुने विज्ञापन राख्ने “चिकेन स्टेशन” प्रति बीरगंजमा चल्यो बायकट अभियानपर्सामा झिँगाको आतंकले बेहुली पाउन मुसकिल
सप्तरीका दुई युवा पेस्तोल सहित प्रहरी नियन्त्रणमा
रोशन गुप्ता बारा, ६ फागुन / सप्तरीबाट दुई युवालाई पेस्तोलसहित प्रहरी नियन्त्रण गरेको छ । पक्राउ परेका दुवैजना सप्तरी जिल्ला कै छिनमस्ता गाउँपालिका–२ महुवाका २८…
View More सप्तरीका दुई युवा पेस्तोल सहित प्रहरी नियन्त्रणमापुरानो बदला लिन वन कर्मचारी अब्दुल करिमले वडाध्यक्ष चौधरीलाई फसाएको स्थानियको आरोप
पवन सिंहबारा, २७ फागुन / बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर ५ स्थित ककडी रेन्जपोष्टमा कार्यरत हुँदा महिलाहरुबाट कुटिएकै कारण वन कर्मचारी अब्दुल करिमले वडाध्यक्ष…
View More पुरानो बदला लिन वन कर्मचारी अब्दुल करिमले वडाध्यक्ष चौधरीलाई फसाएको स्थानियको आरोप
