रोशन गुप्ताबारा, ७ जेष्ठ /बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा २४ बेलवाडी श्रीपुरकी १५ वर्षीय एक किशोरीको आर्थिक अभावको कारण उपचारमा समस्या हुन्थालेको छ । धेरै…
View More आर्थिक अभावको कारणले १५ वर्षीय किशोरीको उपचारमा समस्याAuthor: Roshan Gupta
जितपुरसिमरा: राजन प्रतिस्प्रधी चौधरी भन्दा ९६४ मतले विजयी
रोशन गुप्ताबारा, ४ जेष्ठ / बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकाका गठबन्धनबाट माओबादी पार्टीको तर्फबाट राजन पौडेल प्रमुख (मेयर) पदका उमेदवारले भारीमतका साथ विजयी भएका छन ।…
View More जितपुरसिमरा: राजन प्रतिस्प्रधी चौधरी भन्दा ९६४ मतले विजयीकांग्रेस भन्दा दोबर एमालेले वडा पाए
रोशन गुप्ताबारा, ४ जेष्ठ /बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकाको २४ वडा मध्ये एमालेले १० वडा जितेका छन भने कांग्रेसले ५ वडा जितेका छन । एमालेले विजयी…
View More कांग्रेस भन्दा दोबर एमालेले वडा पाएमेयर पदका दुई उमेदवार विच कडा प्रतिस्प्रर्धा: जितपुरसिमरा उपमहानगरपालिका
रोशन गुप्ताजीतपुर, ५ जेष्ठ /जितपुरसिमरा उपमहानगरपालिका का गठबन्धबाट माओबादीपार्टीको तर्फ बाट मेयर पदका उमेदवारी दिएका राजन पौडेल र नेकपा एमालेको तर्फबाट सरस्वती देवी चौधरी बिच…
View More मेयर पदका दुई उमेदवार विच कडा प्रतिस्प्रर्धा: जितपुरसिमरा उपमहानगरपालिकाJeetpursimara Sub-Metropolitian City
जीतपुरसिमरा उपमहानगरपालिका १ मा नेपाली कांग्रेसका उम्मेदवार हिराबहादुर गुरुङको प्यानल फराकिलो मतले विजयी भएको छ । वडा नंम्बर १ पार्टी अध्यक्ष खुल्ला सदस्य खुल्ला…
View More Jeetpursimara Sub-Metropolitian Cityनेपालमा पनि भारत जस्तै आईतवार पनि बिदा
रोशन गुप्ताबारा,१ जेष्ठ/ बैशाख १३ गते बसेको मन्त्रिपरिषदको बैठकले हप्ताको आइतवार पनि विदाहुने भएको छ । यसै निर्णय साथ अब बालबालिकाहरुले साताको दुई दिन विदा…
View More नेपालमा पनि भारत जस्तै आईतवार पनि बिदानेकपा एमालेका उमेदवार मुस्तकिम अंसारी भारी मतले विजयी भए
रोशन गुप्ताबारा, ३१ बैशाख/ स्थानिय तह निर्वाचनमा बारा जिल्लाको जितपुरसिमरा उपमहागनरपालिका वडा २३ नेकपा एमालेका सम्पुर्ण उमेदवार बिजयी भएका छन । यस पालिकाको वडा २३…
View More नेकपा एमालेका उमेदवार मुस्तकिम अंसारी भारी मतले विजयी भएकांग्रेस प्रथम स्थानमा, नेकपा एकिकृत समाजवादीको खाता खुलेकै छैन
रोशन गुप्ताबारा, ३१ बैशाख / बारा जिल्लाको परवानीपुर गाउँपालिकाको ५०० मतगणना हुदा कांग्रस प्रथम स्थानमा हाल सम्म ओगटेको छ । यस स्थानिय तह निर्वाचन २०७९…
View More कांग्रेस प्रथम स्थानमा, नेकपा एकिकृत समाजवादीको खाता खुलेकै छैनजीतपुरसिमरा उपमहानगरपालिका २४ को मतगणना सुरु
रोशन गुप्ताबारा, ३१ बैशाख / बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकाको २४ वडाहरुमा शान्तिपुर्ण रुपले मतदान सम्पन्न भएको थियो । यसै पालिकाको २४ वडाहरुमा भएको मतदानको मतगणना…
View More जीतपुरसिमरा उपमहानगरपालिका २४ को मतगणना सुरुजीतपुरसिमराका वडाहरुमा शान्तिपुर्ण रुपमा मतदान केन्द्र संचालन, भिडियो सहित
रोशन गुप्ताबारा, ३० बैशाख / बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका ७ जीतपुरमा मतदान केन्द्र शान्तिपुर्ण रुपले संचालन गरियो । जितपुरमा तिन, बकुलिया मा एक , पथलैयामा…
View More जीतपुरसिमराका वडाहरुमा शान्तिपुर्ण रुपमा मतदान केन्द्र संचालन, भिडियो सहित
