बारा, १९ चैत्रबारा जिल्लाको जितपरसिमरा उपमहानगरपालिका वडा ९ छातापिपरामा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । यसै कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलले नेकपा एमाले…
View More नेकपा एमालेको अन्र्तक्रिया कार्यक्रम छातापिपरामा सम्पन्नAuthor: Roshan Gupta
जितपुरका व्यवसयीहरु धुलोधुवाले पिडीत, बैशाख सम्म रोड निर्माण सम्पन्न हुने : विभाग प्रमुख
जीतपुरका प्रहरी नायब निरीक्षक रोशन अधिकारीलाई सम्मान तथा बिदाई
जितपुर, ६ चैत्र /इलाका प्रहरी कार्यालय जीतपुरका प्रहरी नायब निरीक्षक रोशन अधिकारीलाई आज ड्रिम ताज रेस्ट्रोमा एक कार्यक्रम बिच सम्मान तथा विदाई कार्यक्रम गरिएको छ…
View More जीतपुरका प्रहरी नायब निरीक्षक रोशन अधिकारीलाई सम्मान तथा बिदाईभन्सारछली गरी ९०लाख बराबरको समाग्री सहित दुई वटा ट्रक प्रहरी नियन्त्रणमा
बिरगंज,२३ फागुन /बिरगंज भन्सार राजश्व छलेर करिब ९० लाख बराबरको समाग्री सहित दुई ट्रक प्रहरीले नियन्त्रणमा लिएका छ । पक्राउ परेका ट्रक फर्क समय फर्क…
View More भन्सारछली गरी ९०लाख बराबरको समाग्री सहित दुई वटा ट्रक प्रहरी नियन्त्रणमाडेढ करोड रुपैया सहित भारतीय व्यवसायी प्रहरी फन्दामा
काठमाडौँ, २२ फागुनकाठमाडौँबाट स्रोत नखुलेको डेढ करोड रुपैया सहित दुई जना प्रहरी हिरासतमा परेका छन । काठमाडौँ वडा १३ बाट व्यवसायी अमित अग्रवाल र बिक्की…
View More डेढ करोड रुपैया सहित भारतीय व्यवसायी प्रहरी फन्दामापोखरा विश्वविधालयका सबै परिक्षाहरु अनिश्चितकालका लागि स्थतिग
SLF खबर काठमाडौँ, १० माघ /कोरोना महामारीको नयाँ भेरियन्ट ओमिक्रोन प्रकोपको कारणले गर्दा पोखरा विश्वविधालयले लिने सबै परिक्षाहरु माघ मसान्तसम्मको लागि स्थगित गर्ने निर्णय गरेको…
View More पोखरा विश्वविधालयका सबै परिक्षाहरु अनिश्चितकालका लागि स्थतिगइन्धनको मुल्य फेरी बढयो, जानौ कतिको दरले फेरबदल भएको छ ।
SLF खबरकाठमाडौ, ५ माघ /नेपाल आयल निगमले फेरी इनधनको मुल्य बढाएको छ । आज मध्येरात देखि लागु हुने गरि पेट्रोल, डिजल, मटीतेलमा प्रति लिटर रु…
View More इन्धनको मुल्य फेरी बढयो, जानौ कतिको दरले फेरबदल भएको छ ।काठमाण्डौँ जिल्ला प्रशासनले मास्क नलगाउने लाई १०० रुपैया जरिवाना गरिदैँ
SLF खबरकाठमाडौँ ,५ माघ /काठमाण्डौँ जिल्ला प्रशासन कार्यालयले सार्वजनिक स्थानमा बिना मास्क घुमफिर गर्नेहरुलाई कारबाही गनेको छ । काठमाण्डौँको सुन्धारा र कलंकी क्षेत्रहरुमा बिना मास्क…
View More काठमाण्डौँ जिल्ला प्रशासनले मास्क नलगाउने लाई १०० रुपैया जरिवाना गरिदैँकोरोना परिक्षणको शुल्क घटयो, सरकारी तथा निजीले लिने शुल्क फर्क
SLF खबरकाठमाडौँ , ५ माघ /सरकारले कोरोना परिक्षण शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सरकारी प्रयोगशालामा ८ सय शुल्क निर्धारण गरिएको छ…
View More कोरोना परिक्षणको शुल्क घटयो, सरकारी तथा निजीले लिने शुल्क फर्कजनचेतनासँगै मास्क वितरण गर्दै जितपुर प्रहरी
रोशन गुप्ताजीतपुर, २ माघ /देशमा कोरोना तीव्र रुपमा फैलिदैगरेको बेलामा बारा जिल्लाको जितपुर प्रहरी चौकीले मास्क वितरण गरेको छ । जितपुरको विभिन्न स्थानमा सर्वसाधारणलाई कोभिड…
View More जनचेतनासँगै मास्क वितरण गर्दै जितपुर प्रहरी
