रोशन गुप्ता बारा, २३ पुस/ बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका –५ बकुलियाका वडा अध्यक्ष दिपेन्द्र चौधरीले आर्थिक रुपले विपन्न स्थानियलाई सिरक बितरण गरेको छ । वडा…
View More बकुलियाका वडा अध्यक्ष द्धारा ३०० स्थानियलाई न्यानो सिरक बितरणCategory: देश
जोगियो गृहमन्त्रीको पद, सर्वोच्चको इजलासले अन्तरिम आदेश अस्वीकार
रोशन गुप्ता बारा, २२ पुस / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछाने मंसिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभा को चुनावमा चितवन २ बाट प्रतिनिधिसभा सदस्यमा…
View More जोगियो गृहमन्त्रीको पद, सर्वोच्चको इजलासले अन्तरिम आदेश अस्वीकारसारा अभिनीत “गुन्जन” को ट्रेलर सार्वजनिक
रोशन गुप्ता बारा, २१ पुस/ नेपाली चलचित्र “गुन्जन” फिल्म सारा सिर्पाली अभिनीतको दोस्रो टे«लर युटुबमा सार्वजनिक भएको छ । काठमाडौँमा एक कार्यक्रमको विचमा फिल्मको दोस्रो…
View More सारा अभिनीत “गुन्जन” को ट्रेलर सार्वजनिकनेपालमा रुसबाट आउने प्रयटक युक्रेनभन्दा बढी
रोशन गुप्ता बारा, २० पुस / युक्रेन र रुस दुबै देशमा विच विश्व युद्ध करिब १ वर्ष देखि चल्दै आएको छ । यसै विचमा नेपाल…
View More नेपालमा रुसबाट आउने प्रयटक युक्रेनभन्दा बढीजीतपुरमा शिव शक्ति द्धारा गरिबलाई न्यानो उपहार
रोशन गुप्ता जीतपुर, २८ मंसिर बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका को वडा ९ छातापिपरामा स्थित शिव शक्ति प्रा.लि ले शितलहर प्रभावित बिपन्न परिवारलाई न्यानो व्लेकेट १००…
View More जीतपुरमा शिव शक्ति द्धारा गरिबलाई न्यानो उपहारसरकारले प्रदान गर्दै आएको निःशुल्क डायलसिसको लापरवाहीले लियो ४ महिनामा ३३ जना ज्यान
रोशन गुप्ता बारा, १९ मंसिर / कोहलपुर को ४० वर्षीया वनकटाकी सेती थारुलाई ३ वर्षदेखि मिर्गौलाको समस्या रहेको थियो । उनको उपचारको लागि उनका परिवारजनले…
View More सरकारले प्रदान गर्दै आएको निःशुल्क डायलसिसको लापरवाहीले लियो ४ महिनामा ३३ जना ज्यानभारतले फुकुवा गरे लगत्तै कृषीप्रधान राष्ट्रले धमाधम चामलको आयात बढायो
रोशन गुप्ता बारा, १७ मंसिर / पर्सा जिल्लामा पर्ने बीरगंज रक्सौल नाकाबाट धान र चामलको आयात धमाधम बढेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन मंसिर…
View More भारतले फुकुवा गरे लगत्तै कृषीप्रधान राष्ट्रले धमाधम चामलको आयात बढायोसमानुपातिक तर्फ एक करोड भन्दा बढी मतगणना गरियो, जानौ कुन दलले कति ल्याए ?
रोशन गुप्ता बारा, १७ मंसिर / प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक तर्फ मतगणना हाल जारी नै रहेको छ । तर हाल सम्म निर्वाचन आयोगले १ करोड…
View More समानुपातिक तर्फ एक करोड भन्दा बढी मतगणना गरियो, जानौ कुन दलले कति ल्याए ?जीतपुरमा मोबाईल खरिदकर्ताले पाए उपहारमा २० लाखको कार (फोटो फिचर सहित)
रोशन गुप्ता बारा, १० मंसिर / बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–७ जीतपुरमा एक मोबाईल खरिद कर्ताले पाए उपहारमा २० लाखको कार । दशैको बमपर उपहार अन्र्तगत…
View More जीतपुरमा मोबाईल खरिदकर्ताले पाए उपहारमा २० लाखको कार (फोटो फिचर सहित)बारा–१ मा झन्डै ९ हजार भन्दा बढी मतान्तरले एमालेका अच्युतप्रसाद निर्वाचित
रोशन गुप्ता बारा, ९ मंसिर / प्रतिनिधिसभा अन्तर्गत बारा १ मा नेकपा एमाले पार्टीका उमेदवार अच्युतप्रसाद मैनालीले ९ हजार १३९ मतान्तरले सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका…
View More बारा–१ मा झन्डै ९ हजार भन्दा बढी मतान्तरले एमालेका अच्युतप्रसाद निर्वाचित
