बिरगंज, ६ असोज / पर्सा प्रहरीले अवैध रुपमा राजस्व छली भित्रयाइरहेको मालबाहक ट्रकमा मेडिकल सामान तथा खुद्रा सामानहरु सहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ…
View More भन्सार छली गरी ल्याएको समान, ट्रक सहित चालक प्रहरी फन्दामाCategory: देश
पर्साबाट कक्षा १२ का नक्कली परिक्षाथी प्रहरी फन्दामा
पर्सा, ३० भदौ / पर्सा जिल्लाको पर्सागढी नगरपालिका–४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विधालयबाट कक्षा १२ को परिक्षा दिने नक्कली परिक्षार्थीलाई पक्राउ परेको छ । पक्राउ…
View More पर्साबाट कक्षा १२ का नक्कली परिक्षाथी प्रहरी फन्दामाकृषी मन्त्री द्धारा बौधिमाई मोडन एग्रो फरेष्ट्री प्रा. लि अनुगमन
जीतपुर, ३० भदौ / जीतपुरसिमरा उपमहानगरपालिका को वडा ८ तथा वडा २० मा पर्ने ५५ विगहा क्षेत्रफलमा मोविल्याण्ड इन्भेष्टमेन्ट कम्पनीको १ खर्वको लगतमा बौधिमाई मोडर्न…
View More कृषी मन्त्री द्धारा बौधिमाई मोडन एग्रो फरेष्ट्री प्रा. लि अनुगमननेपाल सितोरियो कराते खेलाडी द्धारा श्री गणेश बाबाको पडालमा सरसफाई
जीतपुर, ३० भदौ /बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–७ जितपुरमा रहेको नेपाल सितोरियो कराते शाखा डोजोले गणेश बाबाको पडालमा सरसफाई सम्मपन्न गरेकोे छ । श्री गणेश बाबाको…
View More नेपाल सितोरियो कराते खेलाडी द्धारा श्री गणेश बाबाको पडालमा सरसफाईप्रतिबन्धित भारतीय नोट सहित बहुदरमाईका एक जना पक्राउ
पर्सा, २९ भदौ / प्रहरीले वीरगंजबाट प्रतिबन्धित भारु रुपैया सहित एक जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी इनार्वाबाट खटिएको प्रहरी टोलीले बहुदरमाई नगरपालिका वडा…
View More प्रतिबन्धित भारतीय नोट सहित बहुदरमाईका एक जना पक्राउबालदिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता आयोजना
जीतपुर, २९ भदौ / बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–७ जीतपुरमा बालदिवसको अवसरमा श्री फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विधालयमा हाजिरी जवाफ प्रतियोगिताको आयोजना भएको छ ।…
View More बालदिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता आयोजनाजीतपुरमा कलवार कल्याण समिति बैठक, पुजा धुमधामको साथ मनाइने
जीतपुर, २९ भदौ,जीतपुरसिमरा उपमहानगरपालिका वडा ७ को जीतपुरमा आज कलवार कल्याण समितिको बैठक सम्मपन्न भएको छ । यस बैठकमा कलवार कल्याण पुजा उप–समिति गठन गरिएको…
View More जीतपुरमा कलवार कल्याण समिति बैठक, पुजा धुमधामको साथ मनाइनेसरकार विरुद्ध कलैयामा राष्ट्रीय युवा संघ द्धारा विरोध प्रदर्शन ।
कलैया, २८ भदौबाराको कलैयामा राष्ट्रिय युवा संघले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एम सि सि ) सम्झौता खारेज गर भन्दै शन्तिपुर्ण माग गदैँ सोमवार प्रदर्शन गरेका छन…
View More सरकार विरुद्ध कलैयामा राष्ट्रीय युवा संघ द्धारा विरोध प्रदर्शन ।स्वाती मिडियाको बार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना
रोशन गुप्ता /जीतपुर, २७ भाद्र जीतपुरसिमरा उपमहानगरपालिका वडा ७ को जीतपुर स्वास्थ्यचौकीमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । यस रक्तदान कायक्र्रम ५१ जनाले सहभागीता जनाएका…
View More स्वाती मिडियाको बार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजनावडास्तरिय बजेट बाट समुदायीक विधालय तथा मदरसामा खेलकुद समाग्री वितरण
रोशन गुप्ता /जीतपुर, २५ भदौजीतपुरसिमरा उपमहानगरपालिका वडा ७ ले आफ्नो क्षेत्रभित्र रहेका सामुदाययिक तथा मदरसा विधालयका विधाथीहरुलाई खेलकुदका सामग्री वितरण गरेको छ । वडा–७ का…
View More वडास्तरिय बजेट बाट समुदायीक विधालय तथा मदरसामा खेलकुद समाग्री वितरण
