रोशन गुप्ताजीतपुर, २ असोज / बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका –७ जीतपुरमा वडा अध्यक्षको निजि खर्चमा बस बिसौनी व्यवस्थापन गरिदै । चाँडपर्व नजिक भए सँगै जितपुरको…
View More वडाको निजि खर्चमा काटामा बस विसौनी व्यवस्थापन गरिदै, स्थानियलाई रोजगार उत्पन्न हुनेAuthor: Roshan Gupta
मिटरव्याजीको डरले पिडित काठमाडौको सडकमा, सरकारलाई ४५ दिन देखि गुहादै
बाराका पत्रकार दिवाकर भण्डारी लाई बाराका सम्मानित
बारा, नेपाल फोटो पत्रकार महासंघ बाराका अध्यक्ष दिवाकर भण्डारी चितवनको सौराहमा सम्मानित भएका छन् ।महासंघको दोस्रो केन्द्रीय महाधिवेशनको उद्घघाटन समारोहमा पत्रकार भण्डारीलाई सम्मानित गरिएको हो…
View More बाराका पत्रकार दिवाकर भण्डारी लाई बाराका सम्मानितसडक तथा फोहर व्यवस्थापनमा वडाको बुल्डोजर, अबैध संरचना हटाउन ३५ दिने सुचना
जीतपुरका वडा अध्यक्षले ईप्रका जीतपुरमा बहादुरको स्वागत तथा सफल पाईलाको शुभकामना
रोशन गुप्ताजीतपुर, २६ भादौ/ ईलाका प्रहरी कार्यालय जीतपुरका प्रहरी नायब निरिक्षक कमल बहादुरलाई वडा ७ का वडा अध्यक्ष सुनिल कुमार गुप्ता स्वागत सगै सफल कार्यकालको…
View More जीतपुरका वडा अध्यक्षले ईप्रका जीतपुरमा बहादुरको स्वागत तथा सफल पाईलाको शुभकामनागढिमाई साझेदारी बन उपभोक्ता समिति ७ सदस्य छनौट
रोशन गुप्ताबारा, २४ भादौ / बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा ७ बाट ७ सदयस्य सहित गढिमाई साझेदारी बन उपभोक्ता समुह गठन भएको हो । वडा…
View More गढिमाई साझेदारी बन उपभोक्ता समिति ७ सदस्य छनौटमुस्लिम आयोगका अध्यक्षले अपराधी भगाएको विरुद्ध कार्यालय अगाडी नै विरोध प्रदर्शन
उप्रेतिको अध्यक्षतामा नेकपाको वडा ७ कमिटी गठन
रोशन गुप्ताबारा, २० भादौ / नेकपा एमालेले जितपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर ७ मा वडा कमिटी गठन गरेको छ । सिता उप्रेतिको अध्यक्षतामा ३१ सदस्यीय सहित…
View More उप्रेतिको अध्यक्षतामा नेकपाको वडा ७ कमिटी गठनअफताब आलमलाई कांग्रेस बाट आगामी निर्वाचनमा उमेदवार नबनाउने :थापा
बारा, १७ भादौ/ कारागारमा रहेका काँग्रेस पार्टीका नेता अफताब आलमलाई आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा सांसदको उम्मेदवार नबनाउने नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले…
View More अफताब आलमलाई कांग्रेस बाट आगामी निर्वाचनमा उमेदवार नबनाउने :थापाकाठमाडौँ क्षेत्र नं.७ बाट कांग्रसबाट ७ जनाको नाम सिफारिस
सुरज गुप्ताकाठमाडौँ, १७ भादौ / काठमाडौँ क्षेत्र नं.७ बाट आमामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसबाट ७ जनाको नाम सिफारिसमा परेको छ । कांग्रेस पार्टीको बसेको…
View More काठमाडौँ क्षेत्र नं.७ बाट कांग्रसबाट ७ जनाको नाम सिफारिस
