एजेन्सीभारत, १७ आश्विनओम राउत को डाइसेक्सनमा बन्दै गरेको फिल्लम “आदिपुरुष” को टिजर आइतबार सार्वजनिक भएको छ । सैफ अली खानले यस फिल्ममा रावनको किरदार निभाएका…
View More रावनको भुमिकालाई आतंकवादी जस्तो देखाउन खोजेको भन्दै हिन्दु महासभा आक्रोशितAuthor: Roshan Gupta
जितपुरका युवा नेता संतोष कुश्वाहाले गरे पत्रकारलाई सम्मान सहित शुभकामना आदान प्रादान
रोशन गुप्ताबारा, १६ आश्विन /बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकाको वडा ७ का संतोष कुश्वाहाले “हाम्रो पार्टी नेपाल”बाट क्षेत्र नम्बर ४ (क) बाट प्रदेश सभा सदस्य पदका…
View More जितपुरका युवा नेता संतोष कुश्वाहाले गरे पत्रकारलाई सम्मान सहित शुभकामना आदान प्रादानयो कार होइन चमत्कार हो, फ्लेक्स कारको लोकप्रियता
आचारसंहिता लागु भए, के–के गर्नपाउने र के नगर्नपाउने ?
शुभकामना
उपमहानगरपालिका नगरपालिका गाउँपालिका
View More शुभकामनाहातेमालो सहकारी संस्थाको १५ औ वार्षिक साधारण साधारण सभा सम्पन्न, फोटो फिचर सहित
रोशन गुप्ताबारा, ०८ आश्विनहातेमालो बचत तथा ऋण सहकारी संस्थाको १५ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सिमरा स्थित थानीमाई वन उपभोक्ता समितिमा आयोजित उक्त…
View More हातेमालो सहकारी संस्थाको १५ औ वार्षिक साधारण साधारण सभा सम्पन्न, फोटो फिचर सहितजन कल्याण बहुउदेश्यीय सहकारी संस्थाको १७ औ साधारण सभा सम्पन्न, भिडियो सहित
रोशन गुप्ता बारा, ०८ आश्विन / जन कल्याण बहुउदेश्यीय सहकारी संस्था लि. जितपुरको १७ औ साधारण सभा आज बकुलिया–५ को बकुलिया क्याम्पसको सभाहलमा सम्पन्न भएको…
View More जन कल्याण बहुउदेश्यीय सहकारी संस्थाको १७ औ साधारण सभा सम्पन्न, भिडियो सहितराष्ट्रपतिले नगरिकता विधेयक अस्वीकार गरेपछि मधेशमा टायर बालेर प्रदर्शन
रोशन गुप्ताबारा, ०६ असोज / सिरहामा नागरिकता विधेयक दास्रो पटक राष्ट्रपति विधादेवी भण्डारी अस्वीकार गरेपछि वहाँ विरुद्ध मधेशमा प्रदर्शन सुरु भएको छ । राष्ट्रपतिद्धारा नागरिकता…
View More राष्ट्रपतिले नगरिकता विधेयक अस्वीकार गरेपछि मधेशमा टायर बालेर प्रदर्शनराष्ट्रपति भण्डारीद्धारा दोस्रो पटक नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार, संविधानीक व्यवस्था के छ ?
रोशन गुप्ताबारा, ०६ असोज /राष्ट्रपति विधादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाले दुई पटक पारित गरेर पढाएको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक निर्धारित समयमा…
View More राष्ट्रपति भण्डारीद्धारा दोस्रो पटक नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार, संविधानीक व्यवस्था के छ ?काठमाण्डौ महानगरपालिकाको टुकुचा उत्खन्न नरोकिने
रोशन गुप्ताबारा, ०३ असोज काठमाडाँै महानगरपालिकाले टुकुचा खोला उत्खन्न नरोकिने भएको छ । आज हात्तीसर–कमलपोखरीको क्षेत्रमा पालिकाले उत्खन्न कार्य जारी नै राख्ने भएको छ ।…
View More काठमाण्डौ महानगरपालिकाको टुकुचा उत्खन्न नरोकिने
