बारा क्षेत्र नंम्बर ४ का उमेदवार किसानले बाराबाट मतदान गर्न नपाउने

रोशन गुप्ता  बारा, ३० आश्विन / निर्वाचन आयोग मंसिर ४ गतेको प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावमा गढबन्धनबाट बारा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा…

View More बारा क्षेत्र नंम्बर ४ का उमेदवार किसानले बाराबाट मतदान गर्न नपाउने

आचारसंहिता उल्लंघन गर्ने दजनौ भन्दा बढि व्यक्ति तथा संस्था सँग आयोगले माग्यो स्पष्टीकरण

रोशन गुप्ता  बारा, २९ आश्विन / निर्वाचन आयोगले लागुगरेको आचारसंहिता उल्लंघन गर्ने ६ व्यक्ति तथा ८ संस्थालाई निर्वाचन आयोगले स्पष्टीकरण माग गरेको छ ।  प्रतिनिधि…

View More आचारसंहिता उल्लंघन गर्ने दजनौ भन्दा बढि व्यक्ति तथा संस्था सँग आयोगले माग्यो स्पष्टीकरण

बारा जिल्लाका एक युवा हातहतियार सहित प्रहरी फन्दामा

रोशन गुप्ताबारा, २६ आश्विन / बाराको पचरौता नगरपालिका वडा ९ का एक २९ वर्षीय युवा हातहतियार सहित प्रहरीले नियन्त्रणमा लिएको छ । अगामी प्रतिनिधि तथा…

View More बारा जिल्लाका एक युवा हातहतियार सहित प्रहरी फन्दामा

जीतपुरमा अबैध रुपमा भित्राउदै गरेको ९० हजारको बटर प्रहरीको नियन्त्रणमा

रोशन गुप्ता  बारा, २४ आश्विन / बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा ७ जीतपुरमा रहेको ईलाका प्रहरी कार्यालयले ९० हजार बराबरको बटर नियन्त्रणमा लिएको छ ।  ईलाका…

View More जीतपुरमा अबैध रुपमा भित्राउदै गरेको ९० हजारको बटर प्रहरीको नियन्त्रणमा

एमालेमा पुरानै उमेदवारलाई प्राथमिकता

रोशन गुप्ताबारा, २२ असोज / निर्वाचन आयोगले मंसिर ४ गते गर्ने प्रतिनिधिसभा तथा प्रदेश सभा चुनावमा नेकपा एमाले रुपन्देही–२ मा पुरानै उम्मेदवार दोहो¥याउने भएको छ…

View More एमालेमा पुरानै उमेदवारलाई प्राथमिकता

एमाले र जसपाबीच चुनावी तालमेलको सहमति, १७ सिट जसपाले पाउने

रोशन गुप्ताबारा, २२ आश्विन निर्वाचन आयोगल मंसिर ४ गतेको प्रतिनिधिसभा चुनावमा नेकपा एमाले र जनता समाजवादी पार्टी बिच तालमेलको सहमति भएको छ । नेकपा एमाले…

View More एमाले र जसपाबीच चुनावी तालमेलको सहमति, १७ सिट जसपाले पाउने

“रामायण को इस्लामीकरण” मा आदिपुरुषका निर्देशकलाई नोटिस, कुन हिन्दुले बिना जुँगा दाढी राख्छन ?

एजेन्सीभारत, १६ आश्विन /भारतमा प्रभासको आगामी फिल्म आदिपुरुषलाई प्रतिबन्ध लगाउन लगातार देशको कुना–कुना बाट माग भइरहेको छ । यसै बिच निर्देशकलाई कानुनी सुचना पनि सरकारले…

View More “रामायण को इस्लामीकरण” मा आदिपुरुषका निर्देशकलाई नोटिस, कुन हिन्दुले बिना जुँगा दाढी राख्छन ?

यात्रु बस दुर्घटनामा १६ जनाको मृत्यु, जानौ घटनाको बारेमा

रोशन गुप्ताबारा, २० आश्विन / बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका २२ स्थित पथलैया–हेटौडा सडक अन्तर्गत ३ नम्बर पुलमा यात्रुबस दुर्घटनामा मृत्क संख्या १६ पुगेको छ ।…

View More यात्रु बस दुर्घटनामा १६ जनाको मृत्यु, जानौ घटनाको बारेमा

३ नम्बर पुलमा यात्रुबस दुर्घटनामा १० जना भन्दा ज्यदाको मृत्यु

रोशन गुप्ताबारा, २० आश्विन / बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका २२ स्थित पथलैया–हेटौडा सडक अन्तर्गत ३ नम्बर पुलमा यात्रुबस दुर्घटनामा १० जना भन्दा ज्यदाको मृत्युभएको छ…

View More ३ नम्बर पुलमा यात्रुबस दुर्घटनामा १० जना भन्दा ज्यदाको मृत्यु

गढिमाई मेलाको तैयारी पुरा, सिसि टिभीको निगरानीमा मेला आयोजन गरिदैँ

रोशन गुप्ताबारा, १७ आश्विन /बारा जिल्ल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ९ छातापिपरामा रहेको ऐतिहासिक, धार्मिक तथा प्राचिन गढिमाई मन्दिरमा लाग्ने मेलाको तैयारी पुरा भएको मेला…

View More गढिमाई मेलाको तैयारी पुरा, सिसि टिभीको निगरानीमा मेला आयोजन गरिदैँ