भारत, २९ जेठ /भारतको गोपालगंज जिल्लाको भोरे थाना अंतर्गत एक अनौठो घटना प्रकाशमा आएको पाइएको छ । विहेमा गएका जन्तिहरुले भोज खाने बेला माछाको लागि…
View More जन्तीमा गएका मानिसहरुले माछाको लागि झडप, ११ जना घाइतेAuthor: Roshan Gupta
जीतपुरमा मिनि स्टेडियमको कार्य साउन महिना देखि सुरु हुनेछ ।
जीतपुर, २८ जेठजीतपुरसिमरा उपमहानगरपालिका–७ जितपुरमा मिनी स्टेडियमको लागि केही बजेट बेव्स्था गराई दिनको लागि खेलकुद मन्त्री मान्निय एकबाल मियाँलाई ज्ञापन पत्र युवा समाजसेवी तथा नेपाल…
View More जीतपुरमा मिनि स्टेडियमको कार्य साउन महिना देखि सुरु हुनेछ ।लागु औषध सहित एक युवक आफ्नै घरबाट पक्राऊ
SLF खबर सम्वाददाता /पर्सा, १९ बैशाखपर्साको पटेर्वासुगौली गा.पा.वडा नं.५ स्थित निचुटा बाट प्रहरीले एक युवकलाई लागु औषध सहित पक्राऊ गरेको छ । पक्राऊ परेका लक्ष्मी…
View More लागु औषध सहित एक युवक आफ्नै घरबाट पक्राऊतेस्रो लिंगीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ
SLF खबर सम्वाददाता /चितवन, १३ बैशाखचितवन प्रहरीले तेस्रो लिंगीहरुलाई नियन्त्रणमा लिएको छ । प्रहरी नियन्त्रणमा लिएका सबै तेस्रो लिंगीहरुले रातिको समयमा भरतपुर महानगरपालिका–३ भरतपुर ओरालो…
View More तेस्रो लिंगीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छभन्सार छली गरि ल्याइरहेका २ लाखभन्दा बढिमुल्य भएका सामाग्री बरामद
SLF खबर सम्वाददाता /पर्सा, १३ बैशाखपर्सा जिल्ला प्रहरी कार्यालयले करिब २ लाख १९ हजार मुल्य भएका समान भन्सार छलिगरि ल्याइरहेका समाग्री बरामद गरेको हो ।बिरगंज…
View More भन्सार छली गरि ल्याइरहेका २ लाखभन्दा बढिमुल्य भएका सामाग्री बरामदअपहरण मुदाका फरार प्रतिवादी बिरगंजमा पक्राउ
SLF खबर सम्वाददाता /पर्सा, १२ बैशाखजिल्ला अदालत पर्साले २०७३ असारमा बुधन चामर माथी अपहरण तथा शरिर बन्धक मुदामा ९ वर्ष कैद र ५० हजार रुपैया…
View More अपहरण मुदाका फरार प्रतिवादी बिरगंजमा पक्राउदिवा खाजा रकम विधार्थीहरुलाई वितरण, फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विधालय
रोशन गुप्ता /जितपुर, १२ बैशाखबाराको जितपुरसिमरा उपमहानगरपालिका–७ जीतपुरमा रहेको श्री फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विधालयमा विधार्थीहरुलाई दिवा खाजा रकम वितरण गरिएको छ । सरकारले…
View More दिवा खाजा रकम विधार्थीहरुलाई वितरण, फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विधालय५ लाखको लगतमा नालाको सलेप निमार्ण
रोशन गुप्ता /जीतपुर, १२ बैशाख .जीतपुरसिमरा उपमहानगरपालिका–७ जीतपुरसिमरा नगरपालिका को दक्षिण तर्फ रहेको पासवान टोलमा ५ लाखको लगतमा नालाको सलेब निमार्ण वडा वडा स्तरीय बजेटबाट…
View More ५ लाखको लगतमा नालाको सलेप निमार्णहराएकी ६ वर्षीय बालीका फेला पारी अभिभावकलाई जिम्मा
SLF खबर सम्वाददाता /सर्लाही, ९ बैशाख ,सर्लाहीमा जिल्ला को मलंगवा नगरपालिका–६ स्थित सुखैनिया टोला बाट हराएकी ६ वर्षिय बालिका प्रहरीले फेला पारी अभिभावकलाई जिम्मा लगाएका…
View More हराएकी ६ वर्षीय बालीका फेला पारी अभिभावकलाई जिम्मा“तपाईको मास्क खैई” अभियान सुरु
SLF खबर सम्वाददाता /पाल्पा, ९ बैशाख ,पाल्पामा तपाईको मास्क खोइ अभियान सञ्चालनमा आएको छ । जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयको आयोजनामा बिहीबारदेखि उक्त…
View More “तपाईको मास्क खैई” अभियान सुरु
